काठमाडौंको फन पार्कमा ‘तिमी बबाल छौ हे नम्रता’
नायिका नम्रता श्रेष्ठ चलचित्रक्षेत्रमा एक सोझि नायिकाको रुपमा चिनिन्छिन् तर हिजो एउटा अचम्मको दृश्य देखा पर्यो । काठमाण्डौको भृकुटीमण्डपस्थित फन पार्कमा नायिका नम्रताको अघि पछाडी ४ जना केटाहरु नम्रतालाई जिस्काउँदै थिए । त्यो दृश्य देखेर त्यहाँ सबै अचम्मका परे तर एकछिन पछि निर्देशक सुव्रत आचार्यले एक्शन कट भन्दा पो सबै अचम्ममा परे त्यो त चलचित्र…