अभिनेता अर्पण निर्देशक बन्दै
अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । अंग्रेजी बर्ष २०१४ को अवसरमा सार्बजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र अर्पण लाई प्रतिविम्वलाई देखाइएको छ ।
अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । अंग्रेजी बर्ष २०१४ को अवसरमा सार्बजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र अर्पण लाई प्रतिविम्वलाई देखाइएको छ ।
पोहोर टिका लगाइएर माओवादी भएकी हिरोइन रेखा थापा पो भन्छिन्, ‘रियल माओवादी म हुँ ।’ यसका पछाडि उनका कारण छन्, ‘चिल्ला कार चढ्ने र आठपहरिया राख्नेले कसरी साम्यबादलाई न्याय गर्न सक्छन् ।’
द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको पोखरामा घोषणा गरेको हो ।केहि दिनमा फिल्मको सुटिङ शुरु हुनेछ ।
काठमाडौं, १७ पुस । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले १७ माघमा मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएको छ । अवार्डको तिव्र तयारी भइरहेको नेफ्टाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको र हलको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको…
नेपाली फिल्म क्षेत्रमा हिरोइनलाई आउन, जम्न र टिक्न गाह्रो छ भनिन्छ । अझ ‘नम्बर वान’ बन्ने महŒवाकांक्षा भएकाहरूले नानाभाँती सम्झौता गर्ने कुरा ‘ओपन सेक्रेट’ भइसकेको छ । यस मामिलामा नन्दिता केसीलाई सोझी हिरोइन भनेर चिनिन्छ । उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानीः फिल्म खेल्न छोडिहाल्नुभयो । फुर्सदमै त हुनुहुन्छ होला नि हिजोआज ? कहाँ फिल्म…
‘लेस्टस् क्लच द फेम’ नारा बोकेको रिपब्लिका मिस टिन २०१३ को उपाधि १७ वर्षे साम्भवी रिमालले जितेकी छन्। मुख्य उपाधिसँगै उनले मिस ट्यालेन्ट र ड्रेसको उपाधि समेत जितिन्। मंगलबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा फस्ट रनरअप ज्योति सुनुवार र सेकेन्ड रनरअप मोक्षादा उप्रेती घोषित भए।
अभिनेत्री महिमा सिलवाललाई हेर्दा जति चञ्चल र फरासिली लाग्छिन् त्यति नै प्रष्ट विचारकी छ्न्। उनले यौनका विषयमा व्यक्त गरेको भनाइले यस्तै पुष्टि गर्छ । मन मिल्यो भने सेक्सका लागि विवाह गर्न आवश्यक नरहेको उनको धारणा छ ।
एक रुसी कलाकारले काँटी ठोकेर आफ्ना गुप्तांगलाई भुइँमा टाँसेका थिए । मस्कोस्थित रेड स्क्वायरमा उनले यो पीडादायी र अनौठो काम गरेका थिए । रुसको ‘पुलिस राज’ को विरोध गर्न उनले यसो गरेका थिए । त्यही दिन रुसले राष्ट्रिय पुलिस दिवस मनाएको थियो ।