मोक्षकोको च्यारिटीः आँशु र हाँसोको संगम

अति दुःखमा आँशु खस्छन् र र अति सुखमा पनि । तर, विहीवार बिहान धेरैजनाले एकैचोटी दुःखका आँशु, खुशी खित्का छाड्ने अवसर पाए । प्रसंग हो, फिल्म मोक्षको च्यारिटी शो को । फिल्मकर्मी र पत्रकामाझ गरिएको उक्त शोमा हाफटाइमअघि धेरै हाँस्दै बाहिरिए। हाफटाइमपछि भने आँशुले परेली भिजाएर आए ।

Read More

कसो जोडिएन ओठ !

केही देखिने कारण छन्, उनीहरूको म्यारिटल स्ट्याटस सिंगल हो । नेपाली युवतीको विवाहको औसत उमेर दुवैले घर्काइसकेका छन् । र, अँध्यारो रातको तस्बिर छ । त्यसैले कतै उनीहरू ‘त्यही’ त होइनन् ?

Read More

अमेरिकी नजरमा प्रियंका ‘अरब आतंवादी’

यो कुरा धेरैलाई थाहा नहुन सक्छ, बलिउड अभिनेत्री प्रियंका चोपडालाई अधिकांश अमेरिकी नागरिकले अरब आतंकवादीका रुपमा लिन्छन् । प्रियंकाले हालै एक इन्टर भ्युमा यसको खुलासा गरेकी हुन् ।

Read More

कहाँ राख्या बन्दुक !

अमेरिकी राज्य न्यू मेक्सिकोकी एक महिलाले अनौठो हर्कत प्रदर्शन गरेकी छिन् । ब्वाइफ्रन्डसँग वादविवाद चल्न थालेपछि योनीमा लुकाएर राखेको ह्यान्डगन झिकेर उनले ब्वाइफ्रेन्डलाई तेर्साएकी थिइन् । अकस्मात् आफूतर्फ पिस्टोल सोझिएपछि ब्वाइफ्रेन्ड भयभीत र चकित भएका थिए ।

Read More

विनोदको नयाँ गीत बजारमा

लोक गायक तथा चर्चित म्युजिक एरेञ्जर विनोद बाजुरालीको नयाँ लोकदोहोरी गीत ‘मुखमा राम राम’ बजारमा आएको छ । बाजुरालीकै शब्द, संगीत र स्वर रहेको गीतमा महिला आवाज विष्णु माझीले भरेकी छिन् ।

Read More

जोनले विहे गर्नेबित्तिकै विपाशा कस्सिइन्

एजेन्सि, माघ ८ । अभिनेता जोन अब्राहमसँगको ब्रेकअपपछि बलिउड अभिनेत्री विपाशा बसुको मन भाँच्चिएको थियो । प्रेमप्रति आफ्नो विश्वास नरहेको उनी निकटवर्तीहरूसँग बताउने गर्थिन् । तर, प्रेमप्रतिको उनको रोष शान्त भएको छ । उनी अहिले हर्मन बवेजासँग प्रेममा मस्त छिन् । उनीहरूबीचको सम्बन्ध ज्यादै प्रगाढ बन्दै गएको र यो सम्बन्ध अन्ततः बिहेमा टुंगिने लख उनीहरूलाई नजिकबाट…

Read More

कट्रिनाका कारण ऋतिक–सुजैन सम्बन्धविच्छेद !

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनबीच करिब १७ वर्ष लामो बैवाहिकसम्बन्ध किन र कसरी अन्त्य भयो ? भन्ने खोजी अझै जारी छ । ऋतिक र सुजैनले केही महिनाअघि बैवाहिकसम्बन्ध अन्त्य गरेका थिए । उनीहरुको बैवाहिक जीवन अन्त्य हुनुलाई ‘दुखद’ भन्दै कारण खोज्नेहरु बलिउडमा प्रसस्त छन् ।

Read More

गुच्चा किन्न भाँडा माझ्थेँ– कट्रिना

अक्षयसँग पहिलो पटक काम गर्दाको क्षणलाई कट्रिनाले भुल्न सकेकी छैनन् । ‘हामी ‘हमको दीवाना कर गए’ फिल्मको छायांकनमा व्यस्त थियौँ,’ उनले भनिन्, ‘तर, दिनभरि अक्षयले मसँग दोहोरो कुरा गर्नुभएन । यस्तो उपेक्षाका कारण एकदम नरमाइलो लाग्यो । घर गएर खुब रोएँ । राति फोन गरेर एक जना कस्ट्युम डिजाइनर साथीलाई फोन गरेर ‘फिल्म इन्डस्ट्रीमा यस्तै व्यवहार हुने गर्छ ?’ भनी सोधेँ । उसले फिल्म क्षेत्रमा यस्तै हुन्छ भन्दा झन् नमज्जा लाग्यो ।’

Read More

किरात राई वीर हौं -मिस राई–५०७४

किराती नयाँ वर्षमा किरात राई मौलिक कला संस्कृति केन्द्रले राजधानीको जमलमा आयोजना गरेको यलेदोङ ५०७४ को अवसरमा आयोजीत मिस राई ५०७४ मा मोरङ उर्लाबारी २ की सोनी कुलुङ राई(२१) विजेता बनिन् । हाल काठमाडौँको बसुन्धरामा बस्दै आएकी सोनी एटलान्टीक इन्टरनेशनल कलेजमा विविए अध्ययरत छिन् । उनीसँग भीषण राईले गरेको कुराकानीः  मिस राईको उपाधि जित्दा कस्तो…

Read More