विवाह मण्डपमै बेहुलीले जन्माईन बच्चा
भारतको मध्यप्रदेशको डिंडौरी जिल्लामा एउटी दुलहीले विवाह मण्डपमै बच्चा जन्माएकी छन् । तैपनि दुलाहा र जन्तीले खुसियालीका साथ बेहुली र दाइजोका रुपमा नवजात शिशु लिएर गएका छन् ।
भारतको मध्यप्रदेशको डिंडौरी जिल्लामा एउटी दुलहीले विवाह मण्डपमै बच्चा जन्माएकी छन् । तैपनि दुलाहा र जन्तीले खुसियालीका साथ बेहुली र दाइजोका रुपमा नवजात शिशु लिएर गएका छन् ।
फिल्म ‘झोले’ले शुक्रवार र शनिवार राम्रो ब्यापार गरेको छ । धेरै फिल्म हलमा दर्शकको घुइँचो देखिएपछि ओरालो लागेको नेपाली फिल्म बजारमा फेरि आशा पलाएको छ । फिल्मले अपेक्षा गरेअनुरुपकै ब्यापार गरेपछि निर्देशक दीपेन्द्र के खनालले ‘मेहनतको फल प्राप्त हुने संकेत देखिएको’ बताएका छन् । आज बिहान गोपीकृष्ण हलमा फिल्मको टिकटका लागि जम्मा भएको बाक्लो भीडलाई कन्ट्रोल गर्न प्रहरीलाई पनि हम्मे परेको थियो ।
सुन्दरी, समाजसेवा, सहयोग र सामाजिक सदभावको अनुपम संयोजन शुक्रबार बेलुकी राजधानीमा देखियो । मिस मंगोल नेपाल २०१३ का विजेता मुस्कान लिम्बु, फस्ट रनरअप वाणी राई र सेकेन्ड रनरअप सोनु श्रेष्ठले सुरु गरेको सामाजिक अभियान पोजेटिभ स्टेप समापन समारोहमा प्रस्तुत गरिएको मौलिक फेसन सो, सांगीतिक प्रस्तुती अनि समाजसेवी दाताको उत्साहपुर्ण सहभागीताले अभियान समापनलाई रोमाञ्चक बनाएको हो ।
सुवास नेम्वाङ फेरि संविधान सभाअध्यक्ष चुनिएका छन् । उनकै हुलिया मिल्ने एकजना संगीतकार छन्, बुलु मुकारुङ । बुलु मुकारुङको आफ्नै परिचय छ, संगीतकारका रुपमा । तर, आफ्नो हुलिया अरु विभिन्न चर्चित अनुहारसँग मिल्दा खुब हैरानी खेपेका छन् । कतिले सुवास नेम्वाङ ठानेर नमस्कार गर्ने छन् भने कतिले ब्रुस्ली भनेर जिस्क्याका छन् । कतिले आफ्नै साथीजस्तो ठानेर मायाले पिटेका छन् भने गजल समीक्षक ठानेर हैरान पार्ने पनि छन् । हुलिया मिल्दाका अनुभव उनले यसप्रकार छन्
राष्ट्रिय रापती म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टाहरुलाई उत्कृष्ट पाँचको प्रमाणपत्र प्रदान गरिएको छ । आगामी फागुन ११ गते राजधानीको सभागृहमा हुन लागेको राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० मा उत्कृष्ट पाँचको मनोनयनमा परेका कलाकार एवं स्रष्टालाई उक्त प्रमाण पत्र बितरण गरिएको हो ।
शुक्रबारदेखि दुई नेपाली चलचि त्र दर्शकसमक्ष आउँदै छ । दीपेन्द्र के.खनाल निर्देशित ‘झोले’ र ‘सम्राट’ प्रदर्शनमा आउन लागेको हो । ‘झोले’ डार्क कमेडी चलचित्र हो ।
साता दिनयता बलिउडमा बच्चन परिवारको झगडाको समाचार भुसको आगोझै सल्किरहेको छ । बलिउडका बच्चन स्टार अभिताभ, अभिषेक र ऐश्वर्या राय बच्चन मात्र नभइ जया बच्चन पनि झगडामा मुछिएकी छन् । भनिन्छ, पछिल्लो समय सासु–बुहारी जया र ऐश्वर्याबीच टकराव छ । समाचारमा जनाइएअनुसार ऐश्वर्या आफ्नो सासु–ससुरासँग बस्न रुचाउँदिनन् किनकि, उनलाई सास–सुसुराले रोकतोक गरेको मनपर्दैन ।
दुई निर्माता बिच प्याचअप
मित्रता अनि सम्बन्ध भनेको अटुट एबम सर्बोपरि हुन्छ । कोहि पनि लामो समय सम्म सत्रु भइ टाडा अनि मित्र भई साथ रहन सक्दैन ।
यो कुरालाई निर्माता द्वोय सुनिल रावल अनि मोहन डोटेलले पुस्टि गरेका छन्।
गायिका निशा सुनार र शंकर विसी लिभिङ टुगेददरलाई विवाहमा परिणत गरेको केही समय बितिसकेको छ । तर, उनीहरु आफूहरुबिचको सम्बन्धबारे खुल्न चाहदैनन् । केही समयअघि अमेरिका पुगेकी निशाले भने शंकरसँगको सम्बन्ध प्रष्ट्याएकी छिन् । अर्थात् उनले विवाहको तस्बिर सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएकी हुन् । उनले सार्वजनिक गरेका विवाहका तस्बिरमा शंकरले सिउदो भरेकोदेखि निशाले मण्डपबाटै अथिति सत्कार गरेकोसम्म छन् ।
चलचित्र ‘बधशाला’ निर्माण गर्ने स्म्यासिङ एप्पलले ‘ताण्डव’ निर्माण गर्ने भएको छ । यसअ ि‘सिक सिटी’ निर्देशन गरेका ब्रिटिस नागरिक मुर्रे केरले ‘ताण्डव’ को बुधबार एक औपचारिक कार्यक्रमबीच घोषणा गरे । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ चर्चित ब्याटल र्याप गायक लाहुरे आशिष रानासँग मिलेर ताण्डव मच्चाउने भएका छन् ।