टिनएजर वान्सपिस मनपराउँछन : शोभा महर्जन

पछिल्लो पुस्ता फेसनप्रति आकर्षित हुँदै गएका छन्, जसले फेसन डिजाइनरको क्रेज बढ्दै छ । यो अनुभव फेसन डिजाइनर शोभा महर्जनको हो । सन् २००७ यता फेसन डिजानरको पेसा अँगाल्दै आएकी शोभाले तीन वर्षयता ‘गर्जियस इस्न्टिच्यट अफ फेसन टेक्नोलाजी’ (जीआइएफटी) सञ्चालन गर्दै आएकी छन् । त्यसअघि उनले विभिन्न फेसन इस्न्टिच्युटमा डिजाइनर प्रशिक्षक रहेर अनुभव लिएकी थिइन्…

Read More

१९ बर्षेले फिल्म बनाएर देखाउने

१९ बर्षेले फिल्म बनाएर देखाउने
हिजो राजधानीको मैतिदेबिमा आयोजित एक कार्यक्रमका बिच फिल्म बि एफ एफ “बेस्ट फ्रेन्ड फरएभर” निर्माणको औपचारिक घोषणा गरिएको हो । प्यासन इन्टरटेन्मेन्ट र एलिजा इन्टरनेशनलको संयुक्त प्रस्तुतिमा फिल्म निर्माण गर्न लागिएको हो।
नेपालकै सानो उमेरका निर्देशकको रुपमा उदाएका १९ बर्षिय टिनएजर उत्सब थपलियाले बि एफ एफ निर्देशन गर्नेछन। यसअघी बालबालिका सम्बन्धि डकुमेन्ट्री निर्देशन गरि चर्चा कमाएका थपलिया पहिलो पटक ठुलोपर्दाको फिल्म निर्देशन गर्न लागेका हुन् । फिल्मको कथा लेखेन भने अर्का १९ बर्षे टिनएजर लोचन आचार्यको रहेको छ ,उनि उत्सब कै निकै नजिकका मित्र हुन् । एसान अलीले निर्माण गर्ने फिल्ममा कार्यकारी निर्माताका रुपमा रेखा घिमिरेले उनलाई सघाउने छिन् ।

Read More

‘राहदानी’को च्यारिटीका लागि सम्झौता

नेपाली चलचित्र राहदानीलाई नेपालका २५ स्थान र विभिन्न १५ ओटा बाह्य मुलुकमा ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले बिशेष प्रदर्शन (च्यारिटी शो) गर्ने भएको छ । राहदानीको निर्माण सँस्था सिनेमनवल इन्टरप्राईजेज प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र मातृभूमिकालागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खडका बीच राहदानीको प्रथम चरणको च्यारिटी शोको लागि मँगलबार राजधानीमा एक समारोह बीच सम्झौता भयो ।सो सम्झौता अनुसार बैशाखबाटबाट असार मसान्तसम्म विभिन्न १५ देशमा राहदानीको च्यारिटी गरिेने छ

Read More

नेपालमा डान्स देखाउँदै ‘डिआइडी’ का डान्सर

भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री चैत २५ गते राजधानीस्थित सानोगौचरन, ज्ञानेश्वरमा नृत्य प्रस्तुत गर्दैछन् । ‘लेट्स डान्स’ नाम दिएको कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति रहने भएको छ ।

Read More

नेपाली खानको ‘अलबिदा’

धेरैले भन्ने गर्थे अब आर्यन सिग्देलको दिन गए तर हाल उनि एक पछि अर्को फिल्म पाईरहेका छन, थुप्रै फिल्म उनको फ्लोरमा छन् अनि प्रदशनको लिस्ट पनि लामै छ । पछिल्लो पटक सिग्देल फिल्म ‘अलबिदा’मा अनुबन्धन भएका छन् । आज राजधानीमा आयोजित एक बिलकुल फरक पत्रकार भेटघाट कार्यक्रममा उनको पछिल्लो फिल्म बारे जानकारी दिइयो । पर्दामा फिल्म देखाईएकै शैलीमा फुटेज सामग्री देखाएर उक्त प्रेसमिट सम्पन्न भयो। आर्यनका एकदमै नजिकका मित्र मानिने हसन खानको एचआरके प्रोडक्सनले यो फिल्मलाई निर्माण गर्दैछ ।

Read More

अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीता नेपालमा

विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपालबाट प्रतियोगितीहरु छनौट गरी पठाउँदै आएको ईप्लानेटले नेपालमै पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Read More

होस्टेललाई उत्कृष्ट फिल्म अवार्ड

नेदरल्याण्डसमा सम्पन्न ‘दोश्रो इनास फिल्म्स अवार्ड’ मा उत्कृष्ट चलचित्रको अवार्ड सुनिल रावलको ‘होस्टेल’ले पाएको छ। अवार्ड लिनको लागि निर्माता रावल आँफै पुगेका थिए। अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा आइतवार साँझ सो अवार्ड भएको थियो। ‘काली’बाट निर्देशक शबिर श्रेष्ठ, ‘काली’ बाट नै नायिका रेखा थापा, ‘धन्दा’बाट नायक अर्पण थापा उत्कृष्ट अवार्ड हात परेका थिए। तर, यी तीनै जनाको उपस्थिती थिएन्। सुरज भुषाल निर्देशित ‘मौन’ले उत्कृष्ट जुरी अवार्ड पायो। ‘होस्टेल’, ‘काली’, ‘धन्दा’, ‘मौन’ र ‘साँघुरो’ नोमिनेशनमा थिए।

Read More

केट दुर्घटनाबाट बालबाल जोगिइन्

। ब्रिटिस अभिनेत्री केट ब्लेन्चेट दुर्घटनाबाट बालबाल बेचेकी छन् । उनीसँगै अर्का अभिनेत्री रुनी मारा पनि थिइन् । केट र रुनी एक फिल्मको सुटिङका क्रममा कार दुर्घटनामा परेका हुन् । सो गम्भीर दुर्घटनाबाट बचेपछि केटले भनिन्, ‘बालबाल बाँचियो, नयाँजन्म पाएजस्तै लागिरहेको छ ।’ यी दुवै अभिनेत्री हिजोआज फिल्म ‘कैरोल’ को सुटिङमा व्यस्त छन् ।

Read More

ढुकटीमा यसरी डुबे कलाकार

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका छन्। रिक्साचालकदेखि पाइलटसम्मले ढुकुटी खेलेका छन्। अनौपचारिक अर्थतन्त्रको माध्यम बनेको यसले वित्तीय तथा सामाजिक अपराध पनि बढाएको छ। कानुनी रूपमा अवैधानिक ढुकुटीलाई हिजोआज ‘लेनदेन’ भन्न थालिएको छ। यो तथाकथित ‘लेनदेन’को आत्मघाती खेलबारे सचेत गराउन खोजेका छन्, धनबहादुर खड्काले।

Read More

‘रुदै रुदै जान्छु मेलामा’ भन्ने गायिका मञ्जुले रुवाएर अलविदा भइन्

मञ्जु महतको शवलाई सोमबार बिहान साढे ११ देखि १ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो । मञ्जुलाई अन्तिम विदाई गर्न पुगेका कलाकारले आँशु थाम्न सकेनन् । ‘साह्रै मिजासिली थिइन्’, गहभरी आँशु पादै गायिका जानकी मगरले भनिन्, ‘तर हामी सबैलाई छाडेर गइन् ।’ मञ्जुको पाथिएव शरीरमा श्रद्धाञ्जलीका फूलहरु आइरिरहँदा उनका ढेड वर्षीय छोरा प्रस्तुत चिच्याईरहेका थिए । मञ्जुको अवोध छोरा प्रस्तुतलाई देखेपछि कलाकार तथा सर्वसाधारणको गला रोकिएको थियो । ‘मञ्जुले हामीलाई त छाडेर गइन् नै यी नाबालक छोरालाई पनि बिर्सेर गइन्’, गायक पशुपति शर्मा भन्दैथिए, ‘दैव पनि निष्ठूरी नै हुँदोरहेछ ।’

Read More