प्रेस शोमा देखाइयो ‘एउटा साथी’

पछिल्लो समय एकै मितिमा दुई देखी तिन वटा चलचित्र सम्म एक साथ प्रदर्शनमा आउन सामान्य नै भइसकेको छ । तर पनि त्यो भिडबाट दर्शकको मन जित्दै उत्कृष्ट व्यापार गर्नु निकै चुनौती पनि हो । तर त्यस्तो भिडलाई छिचोल्दै दर्शकका मन जित्दै उत्कृष्ट व्यापार गर्ने चलचित्र पनि छन् । कुरा गरौं कात्तिक २१ गतेबाट अलनेपाल रिलिज…

Read More

आलोकलाई सम्झँदा

राजन कुईकेल । शुक्रवार बिहान ६ बजेको इमेज एफएम ९७.९ को समाचारको शीर्ष खबरमा एकाएक सुनें, आलोक नेम्वाङको आफ्नै एपार्टमेन्टमा झुन्डिएर मृत्यु भयो । खबर सुन्ने बित्तिकै मन एक तमासको भयो । हुन त घटना कात्तिक २० गते विहीबार राति ८ बजेकै रहेछ । तर, त्यो दिन राति मैले न त रेडियो सुनें, न त…

Read More

सलमानले के मोहनी लगाए ज्याकलिनलाई

बलिउडका दबंगस्टार सलमान खान सगँ किकमा अभिनय गरेपछि प्रशस्त चर्चा कमाएकी बलिउड नायिका ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा अन्य विभिन्न चलचित्रको शिलशिलामा व्यस्त छिन् । किकमा अभिनय गरेपछि प्रशस्त चलचित्रबाट अफर आइरहेको बताउने ज्याकलिन फर्नान्डिज अहिले पनि सलमानको तारिफ गरिरहन्छिन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा सलमान खानको निकै नै तारिफ गर्न थालेकी छिन् ।…

Read More

आफ्नै स्वरमा एल्बम निकाल्ने तयारीमा प्रियंका

अहिलेकी चल्तीकी नायिका,प्राय निर्माताको आखाँमा झट्ट पर्ने नायिका प्रियंका कार्की पछिल्लो समय निकै व्यस्त नायिकाको रुपमा चिनिन थालेकी छिन् ।  केहि महिना अगाडीप्रदर्शनमा आएको फिल्म ‘आवरण’ को टाइटल गीत निकै चर्चामा थियो । गीतले अभिनेत्री प्रियंका कार्कीले गाएको कारण चर्चा प्राप्त भएको हो । प्रियंकाले स्वर दिएको यो पहिलो गीत थियो । सानै देखि गायनमा…

Read More

व्यापारमा ‘एउटा साथी’ अगाडी,सरी ल र टुल्के सन्तोषजनक

कात्त्कि २१ गते अलनेपाल रिलिज भएका दुई चलचित्र एउटा साथी र सरी ल र मोफसल रिलिज भएको चलचित्र टलकजंग भर्सेस टुल्के विच अहिलेको अबस्था हेर्दा एउटा साथीले राम्रो व्यापार गरिरहेको खबर प्राप्त भएको छ । रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र एउटा साथीको व्यापार राम्रो हुदैं गएको बताइएको छ । देशभरका ३० वटा पर्दामा…

Read More

‘तथास्तु’को फष्टलुक पोष्टरमा यस्ती देखिइन रेखा

हिम्मतवाली चलचित्र निर्माण गरेपछि नपाउनु चर्चा बटुलेकी नायिका रेखा थापाले अभिनय गरेको अर्को नयाँ चलचित्र तथास्तुको फष्टलुक पोष्टर रिलिज भएको छ । रेखालाई नै प्राथमिकतामा राख्दै सार्वजनिक भएको पोष्टरमा रेखा निकै धमकेदार दृश्यमा देखिएकी छिन् । प्रत्यक चलचित्रमा केहि फरक देखिन माहिर मानिने रेखा चलचित्र तथास्तुमा पनि केहि फरक भुमिकामा रेखा देखिइने चलचित्रका निर्माता तथा…

Read More

रणवीर र कैटरीनाको नयाँ घर तयार

बलिउडमा धेरैको प्रेम सम्बन्धका विषयमा धेरै थरीका कुरा आए तर बलिउडमा यतिको चर्चा र परिचर्चा कुनै पनि प्रेम सम्बन्धका विषयमा भएन । केहि बर्ष देखी यि एक जोडीको प्रेम सम्बन्धले बारम्बार चर्चा पाउने गरेको छ । ति जोडी हुन रणवीर कपुर र कैटरीना कैफ । रणवीर कपूर र कट्रीना कैफबीचको सम्बन्धको बारेमा सबैलाई थाहा छ…

Read More