डि सिने अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (विवरण सहित)

छायाँछवि क्रियशनले विगत छ वर्षदेखि आयोजना गर्दै आइरहेको डि सिने अवार्डको पाँचौं श्रृंखलाअन्तर्गत छैंठौ संस्करण डि सिने अवार्ड –०७१ का आयोजना हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक पनि गरिएको छ । विगतका वर्षहरुभन्दा अझै अवार्डलाई परिस्कृत बनाउँदै लगेको र आगामी मंसीर ११ गते एक भव्य समारोहको आयोजना गरी…

Read More

लज्जाकी शिल्पालाई छविले बनाए ‘हवल्दार सुन्तली’,फिल्मको फष्टलुक पोष्टर रिलिज

काठमाडौं । कात्तिक ७ गते देशभर प्रदर्शन भइरहेको चलचित्र लज्जाले यति बेला देशभरका सिनेमाहलहरुमा गज्जबको व्यापार गरिरहेको अबस्थामा लज्जामा प्रिया र पार्वती नाममा देखिएकी शिल्पालाई अब उनी नै अभिनित र एउटै ब्यानरमा निर्माण भएको अर्को चलचित्रमा हवल्दार सुन्तलीमा शिल्पालाई हवल्दार सुन्तलीको भुमिकामा देख्न पाइने भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जा देशभर…

Read More

भद्रगोलको युनिट सगँ ‘श्री ५ अम्बरे’,तयार भयो प्रचारको लागी टिभीसी (भिडियो सहित)

पहिलो चलचित्र अन्तरालबाट राम्रो तारिफ र चर्चा कमाएकी महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेले आफ्नो प्रचार प्रसारलाई व्यापक्ता दिएको छ । त्यहि क्रममा चलचित्र युनिटले आफ्नो प्रचार प्रसारका लागी तिहारमा देउसी भैला समेत खेलेको थियो । चलचित्रलाई आम दर्शकको आखाँमा पार्नका लागी चलचित्र श्री ५ अम्बरे युनिटले अर्को तरिकाको प्रचार प्रसारको…

Read More

रक्तभोगको छायांकन अन्तिम चरणमा

चितवनको माडीमा बोक्सीको आरोप लगाउर्दै करिब दुई बर्ष अगाडी ज्युदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित भएर निर्माण भइरहेको चलचित्र रक्तभोगको छायांकन अन्तिम चरणमा पुगेको छ । चितवनको माडीमा छायांकन भइरहेको चलचित्र रक्तभोगको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए । अब चितवनको माडीमा सबै छायांकन सकाएर बाँकी अब काठमाडौंमा चलचित्रको छायांकन…

Read More

लज्जाको चार दिने यात्रा,कति कमायो राजधानी र मोफसलमा

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको बहुप्रतिक्षित नेपाली फिल्म लज्जाले यति बेला कलिउड बक्स अफिसमा धमका मच्चाइरहेको छ । प्रदर्शनमा आएको ५ दिनमा दर्शकको भिड चलचित्रहलहरुमा अत्याधिक देखिएको छ । बलिउड चलचित्र हैप्पी न्यू ईयर र नेपाली चलचित्र स्टूपिड मन सगँ प्रतिस्पर्दा गर्दै हलहरुमा एक साथ प्रदर्शन भएको चलचित्र लज्जाले चलचित्रहलहरुमा राम्रो दर्शक भित्राइरहेको…

Read More

१२ बर्षको उमेरमा डेटिंगमा थिइन जेनिफर

हलिउड फिल्म नायिका जेनिफर लारेसको वाल्यकालको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । अचम्म लाग्ने कुरा त यो छ की उनी १२ बर्षको उमेरमा नै प्रेम सम्बन्धमा थिइन् । त्यति बेला उनी पुर्व प्रेमी जिस ब्रेड जैक्‍सन सगँ डेटिंगमा थिइन् । हाल जिस ब्रेड जैक्‍सन एक कम्‍प्‍यूटर हैकर छन् । केहि दिन अगाडी हलिउडका नायिकाहरुको फोटो…

Read More

किन शाहरुख सगँ काम गर्न मानिनन् इलियानाले

हैप्पी न्यू ईयर चलचित्र सफल हुदै गएको अबस्थामा बलिउडका बादशाह शाहरुख खान यति बेला दर्शकका आखाँमा निकै मज्जाले छाउदै गएका छन् । त्यहि क्रममा उनको पछिल्लो चलचित्र फैन मा इलियाना डी क्रूज काम गर्दै छिन् भन्ने कुरा धेरै चल्यो तर अब उक्त चलचित्रमा उनी काम नगर्ने भएकी छिन् । उनले भनेकी छिन् म शाहरुख खान…

Read More

सोल्टीनीको नाँचमा जब आर्यन र ध्रुव देखिए (भिडियो सहित)

नायक आर्यन सिग्देलको बेजोड एक्शन भुमिका रहेको चलचित्र आवेगको पहिलो र्शीष गीत रिलिज भएको छ । ‘सोल्टीले नाचेको लास्ट राम्रो’ नामक बोलको गीत चलचित्र युनिटले सार्वजनिक गरेको हो । गीतमा अर्चना डेलाला,पवित्रा आचार्य,नायक आर्यन सिग्देल र ध्रुव दत्तको निकै आर्कश्षक अभिनय देख्न सकिन्छ । गीतमा दुई हिरोइनलाई हट दृश्यमा समेत देखाइएको छ । सार्वजनिक गीतमा टंक…

Read More

लज्जाले रुवायो शिल्पालाई,देखाइयो लज्जाको प्रेस शो

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको चलचित्र लज्जा युनिटले आज केहि पत्रकार र केहि चलचित्रकर्मी माझ चलचित्र लज्जाको प्रेस शो गरेको छ । ललितपुरको गुण सिनेमा हलमा सिनेमाको प्रेस शो हेरेपछि सबैले चलचित्रको तारिफ गरेका छन् । चलचित्र हेर्न आर्यन सिग्देल,शिल्पा पोखरेल,छविराज ओझा सर्गै चलचित्रको जम्बो युनिटनै पुगेको थियो । स्टूपिड मन सगै एक…

Read More

आर्यन र नम्रता उत्कृष्ट नायक-नायिका,‘नाइँ नभन्नु ल २’ले लग्यो ८ विधाको अवार्ड

आइतबार यन लङ थियटर हल हङकङमा इन्फा अवार्ड सम्पन्न भएको छ । इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा पहिलोपटक हङकङमा इन्फा अवार्ड सम्पन्न भएको हो । उक्त इन्फा अवार्डमा चलचित्र नाईँ नभन्नू ल २ ले ८ वटा विधाको अवार्ड हात पारेको छ । उत्कृष्ट फिल्म,निर्देशक,कथाकार,सहअभिनेता,सहअभिनेत्री,संगीतकार,गीतकार,गायक गरि चलचित्र नाईँ नभन्नू ल २ ले ८ विधामा अवार्ड हात पारेको…

Read More