रिलमा श्रीकृष्णलाई देखेपछि बगीरहे स्वेताका आँसु…
२६ दिन विते तर आज सम्म नायिका स्वेता खड्काको आखाँमा आसु रोकिन सकेको छैन् । सधै श्रीकृष्ण श्रेष्ठको यादमा नै उनका आखाँबाट आसु बगीरहेका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ सगँ बैबाहिक जीवनमा बाधिएको करिब ३१ दिन विते सगै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि एक्लै भएकी नायिका स्वेता खड्काले उनीहरुद्धारा अभिनित चलचित्र कोहिनूर हिजो स्वेता…