Sat. Apr 27th, 2024

पपस्टार ब्रिटनी स्पीयर्सको व्याईफ्रेण्ड सगँ सम्बन्ध टुटेपछि यति बेला ब्रिटनी पुरा रुपमा काममा र्फकिएकी छिन् । व्याइफ्रेण्ड सगँ हुदाँ आफ्नो कामलाई खासै प्राथमिकतामा नराखेकी ब्रिटनीले अब भने पुरा रुपमा काममा ध्यान दिने बताएकी छिन् ।

75097व्याईफ्रेण्ड डेविड लुकेडो सगँ रहदाँका हरेक भिडियोहरु डेविडले सार्वजानिक गरेपछि उनीहरुको सम्बन्ध टुटेको हो । डेविड ब्रिटनी सगँ मात्र नभई अरु महिलाहरु सगँ पनि सम्बन्ध रहेको खुलेको थियो । उनीहरु करिब ५ बर्ष देखी अफइयरमा रहेका थिए । अब भने उनी विभिन्न कार्यक्रममा जाने मनसाय बनाएकी छिन् ।

%d bloggers like this: