‘यो कथा’ ले सबैलाई रुवायो
शुक्रबार बाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ ले यति बेला दर्शकको निकै राम्रो माया पाएको छ । कथा वस्तु निकै मार्मिक भएका कारण यति बेला चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ ले दर्शक सगै व्यापारमा पनि निकै राम्रो फड्को मारेको छ । पछिल्लो समयमा केहि चलचित्रहरुमा अभिनय गरेपनि खासै चर्चामा नआएका…