Thu. Apr 25th, 2024

बलिउड अभिनेत्रीहरु प्राय कोहि पनि यस्ता छैनन् होला सायद एक अभिनेत्री सगँ अर्को अभिनेत्रीको सुमधु्र सम्बन्ध रहेको । कुनै न कुनै तरिकाले उनीहरुको सम्बन्ध विग्रेको  नै देख्न सकिन्छ । त्यस्तै नायिका करीना कपुर र उनको समकालीन अभिनेत्री दीपिका पादुकोणको पनि सम्बन्ध पनि सोचे अनुरुपको भने पक्कै छैन् । उनीहरुको सम्बन्ध पनि बोलचाल विहिनकै अबस्थामा छ । तर उनीहरु कसैले थाहा नपाउने गरे बोलचाल हुने गरेको कुरा भने भर्खरै सार्वजानिक भएको छ ।

karina nad dipika

विहान उनीहरु एकै स्थानमा रहेको भिटनेश सेन्टरमा जिम गर्नका लागी जाने गर्छन र सोहि अबसरमा उनीहरुको गुपचुप भेट हुने गरेको बताइएको छ । तर यस विषयलाई भने करीनाले बकवास रहेको बताएकी छिन् । उनले भनेकी छिन् हामीहरु एकै ठाँउमा रहेको भिटनेश सेन्टरमा जान्छौ र हामीहरु विच बोलचार हुदैन भन्ने कुरा गलत हो । हामी राम्रो सगँ बोल्छौ हामी विच कुनै पनि रिसिवी छैन् । यसरी करीनाले दीपिका आफ्नो राम्रो साथी रहेको बताउदै गर्दा दीपिकाले भने अहिले सम्म करीना सगँ बोलचाल नरहेको बताउदै आएकी थिइन् ।

%d bloggers like this: