Fri. Apr 19th, 2024

पप गायिका शाकिरा फेरी दोस्रो पटक पनि गर्भवती भएकी छिन् । यस पटक भने शाकिरा आफैले आफु गर्भवती भएको बताएकी हुन् । शाकिराले भनेकी छिन् म चाडैं दोस्रो बच्चालाई जन्म दिदै छु । शाकिराको कोखबाट जन्मन लागेको बच्चा उनका श्रिमान लिव इन पार्टनर फुटबलरर गेरार्ड पिक हुन् ।

shakira-baby-shower-639-011613शाकिराले आफु गर्भवती भएको एक अंग्रजी पत्रिकालाई अन्तरर्वार्ताको क्रममा भनेकी थिइन् । उनले यस बर्ष नै अर्को बच्चालाई जन्मदिने स्रोतले बताएको छ । उनीहरु बिबाह बन्धनमा नबाधिएपनि शाकिरा यस भन्दा अघि पनि बच्चाकी आमा बनीसकेकी छिन् ।

%d bloggers like this: