बन्ने भो नाम विनाको विपीको चलचित्र
काठमाडौं। नेपाली सिनेनगरिमा धेरैका विषयमा धेरै चलचित्र निर्माण भए तर खासै चर्चामा भने आएनन् । नेकपा एमालेका तल्कालिन महासचिब मदन भण्डारी र एमाले नेता जिबराज आश्रितका नाममा पनि चलचित्र दासढुगां बन्यो तर चर्चा बटुल्न भने सकेन् ।