मान्छेको परिचयमा चलचित्र “मान्छे” बन्ने
काठमाडौं । नेपाली समाजमा धेरै थरीका मान्छेहरु हुन्छन् कोहि गरिब हुन्छन्,कोहि धनी हुन्छ तर मान्छेको परिचय भने मान्छे नै हुन्छ । त्यसै विषयमा आधारित भएर एक चलचित्र निर्माण हुने भएको छ चलचित्र “मान्छे” । नेपाली समाजमा भएका राम्रा नराम्रा कुराहरुलाई चलचित्रमा देखाइने चलचित्र युनिटले बताएको छ ।