वृद्धाश्रममा अन्जु पन्तको ३३ औं जन्मदिन

नेपाली सांगीतिक आकाशमा निकै लामो समय देखी सयौ गीतहरुमा स्वर दिइसकेकी गायिका हुन् अन्जु पन्त । जसको स्वरमा लाखै दर्शक,स्रोता मोहित हुन गर्दछन् । चलचित्रका गीत देखी आधुनिक गीतहरु सम्म स्वर भरिसकेकी एक सफल गायिका अन्जु पन्तले आफनो ३३ औं जन्मदिन मनाएकी छिन् ।

Read More

ओराली लागेको हरिणको चाल भो, रामकृष्णको घर सहकारीको भो

नेपाली सांगीतिक फांटमा केही वर्ष अघिसम्म एकछत्र राज गरेका रामकृष्ण ढकालको स्थिति यतिबेला आफैले गाएको गीत ‘ओराली लागेको हरिणको चाल भो’ भनेजस्तै हुन पुगेको छ । भर्खरै मात्र उनले एक करोड ८० लाख ऋण लिएपछि समयमै भुक्तानी गर्न नसक्दा घर सहकारीलाई बुझाएका छन ।

Read More

‘मेरो भ्यालेन्टाइन’ शीर्ष गितको भिडियो सार्वजनिक (भिडियाेसहित)

आउंदो साउन १६ देखी अलनेपाल रिलिजको तयारीमा रहेको लभस्टोरी फिल्म ‘मेरो भ्यालेन्टाइन’को शीर्ष गितको भिडियो भर्खरै सार्वजनिक गरीएको छ ।उक्त भिडियोमा निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाहलाई संगै मस्ती गरीरहेको देख्न सकिन्छ ।गोविन्द राईको कोरियोग्राफी रहेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र संगीत दुवै रहेको छ ।

Read More

हलका म्यानेजर अरुण रिजाल माथि आक्रमण,एफ. क्यूब हल बन्द

एफ. क्यूब हलका म्यानेजर अरुण रिजाल माथि भएको यथास्रिघ दोषीलाई पक्राउ गर्न दबाब स्वरुप उक्त हल आज एक दिनका लागि बन्द गरिएको छ । हिजो शनिबार साँझ करिब साढे पाँच बजेतिर रिजाललाई टोले दादाहरुले साङ्घातिक आक्रमण गरेका थियो । टिकट नलिएरै हल प्रवेश गर्न लागेका एक हुललाई रोक्न प्रहरी बोलाएपछि त्यसकै झोकमा उनीहरुले आक्रमण गरेको रिजालले…

Read More

बरिष्ठ अभिनेता नीर शाह सिसियू कक्षमा,अकस्मात हृदयघात

नेपाली सिने नगरीका महान हस्ती नीर शाहलाई हृदयघात भएको खबर प्राप्त भएको छ । यतिबेला शाहको बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपाचार भईरहेको छ । हिजो शनिबार नै घरमै बसिरहेका बेला शाहलाई अकस्मात हृदयघात भएतापनि यो खबर भने आजै बाहिरिएको हो ।

Read More

विवाह भएको दुई महिनामै रानी मुखर्जी गर्भवती

निकै लामो समय पछि चलचित्र ‘मर्दानी’ को ट्रेलर रिलिज कार्यक्रममा रानी उपस्थिति भएकी थिइन । त्यस कार्यक्रम पश्चात उनको फोटो भाइरल ज्वरो सरह बजारमा सार्वजानिक हुन थाल्यो । किनकी सो फोटोबाट धेरैले अनुमान लगाएका थिएकी रानी गर्भवती भएकी छिन् ।

Read More

टेरिया काठमाडौं आइपुगिन

काठमाडौं । डान्स इन्डिया डान्स (डीआईडी)लिटिल मास्टर्स सिजन ३ को विजेता टेरिया मगर आज दिउसो २ बजे काठमाडौं आइपुगेकी छिन् । त्रिभुबन अन्तरराष्ट्रिय विमानस्थलमा टेरियालाई भब्य स्वागत गरिएको थियो ।

Read More

सिताराम र विनितालाई “ राष्ट्रिय सदभाब दुत”द्धारा सम्मान

काठमाडौं । नेपाली हास्य व्यग्यका क्षेत्रमा निकै लामो समय देखी क्रियाशिल हाँस्यकलाकार सिताराम कट्टेल र चपलि हाइट बाट रंगिन दुनियामा प्रवेश गरेकी तथा गोलभेडा खेती गर्दै आएकी नायिका विनिता बराललाई आज काठमाडौंमा नेपाल कृषि पत्रकार प्रतिष्ठानले कृषि क्षेत्रमा निकै ठुलो योगदान गरेको भन्दै “राष्ट्रिय सदभाब दुत”ले सम्मान गरिएको छ ।नेपाल सरकारका कृषि मन्त्री हरिप्रसाद पराजुलीले खादा ओडाएर सम्मान गर्नुभएको थियो ।

Read More

फिल्म करियर विफल भए बैकिङ्ग क्षेत्रमा जान्छु : परिणीति चोपडा

कसैलाई एउटा क्षेत्रमा बाच्न गाह्रो हुन्छ तर केहि व्यक्ति यस्ता पनि छन् जो धेरै क्षेत्रमा हात हालेर धेरै क्षेत्रमा सफल्ता हासिल पनि गर्ने सकेका छन् । त्यस्तै एक बलिउड नायिका हुन परिणीति चोपडा ।

Read More

श्रीकृष्ण र स्वेताको भटाभट एकपछी अर्को लगन,दुवै प्रतिक्षित (भिडियोसहित)

कोहिनूर जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको गरमागरम समाचार आजभोली मिडीयामा निक्कै छाउन थालेको छ । नछाओस पनि किन यि जोडीको एक महिनाको अन्तरमा २ वटा लगन आउन थालेको छ ।

Read More