इरानी अभिनेत्रीलाई चुम्बन गर्दा….
फ्रान्समा जारी कान्स फिल्म फेष्टिबलका अध्यक्ष जाइल्स जैकबले इरानी अभिनेत्री तथा फेस्टिबलकी जुरी सदस्य लीला हातामीलाई गालामा चुम्बन गरेपछि उक्त कुरा निकै विवादित बनेको छ ।
फ्रान्समा जारी कान्स फिल्म फेष्टिबलका अध्यक्ष जाइल्स जैकबले इरानी अभिनेत्री तथा फेस्टिबलकी जुरी सदस्य लीला हातामीलाई गालामा चुम्बन गरेपछि उक्त कुरा निकै विवादित बनेको छ ।
नेपाली चलचित्रहरुले एक पछि अर्को गर्दै राम्रो व्यापार गरिरहेका बेला सुवास कोइरालाको निर्देशनमा रहेको आवरण चलचित्रले पनि राम्रो कमाई गरेको छ । निर्माण पक्षका अनुसार चलचित्र आवरण एक एक देशव्यापी रुपमा राम्रो कलेक्सन गर्न सफल भएको छ ।
काठमाडौं, जेठ ८ । आधुनिक नेपाली संगीत र यसका विशेषताहरुलाई श्रोता दर्शकको घेरामा प्रस्तुत गर्दैआएको पलेँटी श्रृंखला फेरि सुरु हुनेभएको छ। आगामी योजनाको तयारी निम्ति केहि समययता यो स्थगीत थियो ।
‘१५ औं चलचित्र पत्रकारिता दिवस’ काठमाडौंमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा चलचित्र पत्रकार संघले बुधबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै बिभिन्न बिधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ ।
मोडलिङ क्षेत्रका व्यक्तीलाई कुनै न कुनै बाहनामा शरिरका गोप्य अंगहरु देखाउने सौख हुन्छ । अंग प्रदर्शनबाटै चर्चामा आउने रहर हुन्छ कतिलाई । यस्तै रहर बोकेकी एक मोडेल रोसी हन्टिङटोन ह्वाईटेलीले पनि गर्मीको बाहनामा गोप्य अंग देखाउने सौख पुरा गरेकी छन् ।
नेपाली साङ्गीतिक क्षेत्रलाई केही योगदान दिने उद्देश्यले गायक स्पन्दन स्वरहाङले नयाँ–नयाँ किसिमका गीतहरु तयार पार्ने क्रममा आफ्नै स्वर, शब्द तथा संगीतमा ‘फित्तिलिफीउ’ गीत तयार पारेका हुन् ।
पोर्न फिल्मको दुनियाबाट बलिउड छिरेकी क्यानेडियन नायिका सन्नी लियानी एक पटक पुनः नयाँ अवतारमा देखा पर्ने भएकी छन् । नयाँ आउन लागेको तेलुगू फिल्म करंट थीगामा मा सन्नीलाई नयाँ अवतारमा देख्न पाईने भएको हो ।
चलचित्रको रिलिजको दिन नजिकिँदै गर्दा ‘हँसिया’ले अनौठो प्रचार शैली निकालेको छ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र हँसियाले प्रचारका लागि सडकलाई प्रयोग गरेको छ ।
सुन्दै अचम्म लाग्न सक्छ, तर कुरा साँचो हो । एक पत्रकार हिरोईनको गोप्य अंगको फोटो खिच्न हिरोइनले लगाएको कपडा भित्रै छिरेका छन् । फ्रान्समा आयोजित कान फिल्म फेष्टिवलमा युक्रेनका एक चलचित्र पत्रकारले यस्तो हर्कत गरेका हुन् ।
कुनै समयकी चर्चित नायिका र विश्व सुन्दरीसमेत रहेकी ऐश्वर्या राय बच्चन ठूलो पर्दामार्फत पुनः फिल्मी दुनियामा फर्किने तयारीमा छन् । यस अघि ऐश्वर्या मणिरन्तमको फिल्मबाट टिभि पर्दामा देखिने हल्ला चले पछि उनको उक्त चर्चा सेलाएको छ र पुनः ठूलो पर्दाबाटै पुनरागमन हुने चर्चा सुरु भएको छ ।