Fri. Mar 29th, 2024

सुन्दै अचम्म लाग्न सक्छ, तर कुरा साँचो हो । एक पत्रकार हिरोईनको गोप्य अंगको फोटो खिच्न हिरोइनले लगाएको कपडा भित्रै छिरेका छन् । फ्रान्समा आयोजित कान फिल्म फेष्टिवलमा युक्रेनका एक चलचित्र पत्रकारले यस्तो हर्कत गरेका हुन् ।

चर्चित अभिनेत्री अमेरिका फरेराले लगाएको गाउन भित्र फोटोग्राफर छिरे र उनको गोप्य अंग खिच्ने प्रयास गरे ।

जब फरेरा रेड कार्पेटमा सेतो गाउनमा हिडिरहेकी थिइन्, यी पत्रकार उनले लगाएको गाउन भित्र छिरे र उनको गोप्य अंग खिच्ने प्रयासमा लागे ।
उनलाई फरेराका बडीगार्डहरुले तत्काल बाहिर निकालेका थिए । उनले यस्तो चर्तिकला यसअघि पनि गर्दै आएका थिए ।

%d bloggers like this: