माइलीले कहाँ लेखिन् मेरी क्रिसमस !

माइली साइरस र विवाद पर्यायवाची शब्द जस्तै बनेको छ । कहिले स्टेजमा उत्तेजक नाच गरेर विवादमा आउँछिन् त कहिले सार्वजनिक कार्यक्रममा धुम्रमान गरेर । अहिले ईशाइ धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको बेला उनले फेरि अर्को विवादास्पद फोटो सार्वजनिक गरेकी छिन् । ट्वीटरमा आफ्ना फलोवरहरुलाई क्रिसमसको शुभकामना दिन उनी टपलस भएकी हुन् । उनले उक्त फोटो आफ्नो…

Read More

परिचय

साँच्ची, परिचय भनेको के हो ? पसलेले उधारो नपत्याइदिएपछि हीनभावले नीलो भएको कुनै अनुहार ? अथवा, लोकसेवाको फारममा टाँस्नुपर्ने दुइटा कान प्रस्ट देखिने फोटो ? अथवा, फलानोको नाति, फलानोको छोरो भन्ने खालको तमसुके विवरण ?

Read More

तनाव हटाउन निता कोरिया जादै

विभिन्न खाले संचार माध्यममा आउने गसिपले सेलिव्रेटीलाई चर्चा मात्रै हैन तनाव पनि दिन्छ । गत हप्ता साप्ताहिक पत्रिकाले गसिप बनाएर समाचार प्रकाशन गर्दा अभिनेत्री निता ढुङ्गाना पनि येस्तै खाले तनावमा परेकी छिन। साप्ताहिक पत्रिकाले ‘नितताको पनि सेक्स टेप’ शिर्षकमा गसिप प्रकाशन गरेको थियो ।

Read More

‘एक काम तीन पन्थ’

‘एक काम दो पन्थ’ त सबैले सुनेकै होला तर ‘तीन पन्थ’ पनि सुन्न पाइयो । मंगलबार राजधानीमा आयोजित एक क्यासेट विमोचन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित भएका नेपाली चलचित्रका अभिनेता राजेश हमालले एक प्रशंगमा ‘एक काम तीन पन्थ’ देख्न देख्न पाएको बताए । गायक तथा संगीतकार मेघराज मगरातीको अडियो÷भिडियो एल्बम ‘अनमोल सृष्टि’ विमोचनपछि अभिनेता हमालले…

Read More

ज्यानलाई जहाँ पनि भाँच्ने जेल्टा (फोटोफिचर)

ज्यानलाई जहाँ पनि भाँच्न सकिने रहेछ ! यस्तै भन्छिन्, रुसकी २७ वर्षीया जेल्टा जोन । उनी यो संसारकै सबभन्दा लचिलो शरिर भएकी महिला हुन् । उनका तस्बिर मात्रै हेर्नेले कतिले गुडिया ठान्छन्, भने कतिले फोटोसपको कमाल । तर रबरजस्तो शरीर भएकी उनले ५० वर्ग सेमीका बाकसमा आफैलाई बन्द गरेर दुनियाँलाई चकित तुल्याएकी छिन् ।

Read More

सायद र होस्टेल पछिको पृथक अवधारणा

अब उपरान्त मेरो कम्पनीले हरेक वर्ष कुनै न कुनै असल काम गरीरहेको सामाजिक सेवामूलक संस्थालाई आफ्नो खूद नाफाको ५ प्रतिशत अनुदान दिने नीति लिए बमोजिम डेनमार्कमा नेपाली र डेनिस नागरिकहरुको पहलमा स्थापना भएको उक्त फाउण्डेशनलाई यस्तो सहयोग गर्ने निधो गरेको हो ।

Read More

३ दिनैमै १ सय करोड बढीको व्यापार

आमिर खान अभिनीत एक्शन थ्रीलर फिल्म ‘धुम–३’ ले बलिउड बक्स अफिसमा धुम मच्याइरहेको छ । यो फिल्मले आँकलन गरेभन्दा बढी प्रदर्शनको तीन दिनमै १ सय करोड रुपैयाँ माथिको व्यापार गरेको छ । फिल्मले तीन दिनमा अल इण्डियामा १ सय ७ करोड ६१ लाख व्यापार गरेको छ । व्यापार एनालिस्ट तरुण आदर्शले सोमबार आफ्नो ट्विटर पेजमा…

Read More

‘खोइ र लभ गर्ने फुर्सद ?’

अभिनेत्री लिन्ड्से पुलिस चौकी र सुधारगृह आउजाउ गरिरहन्छिन् । नचाहिँदा हर्कत गर्न उनलाई पर्याप्त समय छ । तर, प्रेम गर्ने फुर्सद चाहिँ उनलाई रहेनछ । माइकल नाम गरेका १८ वर्षीय किशोरसँग लोहानको चक्कर चलेको चर्चा चलिरहेका बेला उनले प्रेम गर्ने फुर्सदिलो समय आफूसँग नभएको बताइन् । ‘केको माइकलसँग मेरो चक्कर चल्नु ? कहाँ छ र…

Read More

वास्तवमा को हुन् जानकी ?

कुनैलाई पहिचान बनाउनै गाह्रो, कुनैलाई भने नामको भारी । धेरैथरि काममा हात हालेपछि आफूलाई के भनेर चिनाउँने त ? अहिले जानकी पन्थलाई यस्तै फसाद परेको छ । सुरुमा उनी गीतकारका रुपमा चिनिन्थिन् । त्यसैले उनलाई गीतकार जानकी भन्थे तर हिजोआज उनी गाउँछिन् र संगीत पनि गर्छिन् । गीतकार, संगीतकार  गायिकासम्म त ठिकै थियो नि, म्युजिक…

Read More

पाकिस्तानमा छाउँदै करिना

बलिउड अभिनेत्री करिना कपुर केही दिनमै पाकिस्तानमा छाउने भएकी छन् । टेलिभिजनदेखि होडिङ बोर्डसम्म करिनै करिना हुनेछ । पाकिस्तानकै सबैभन्दा ठूलो मोबाइल ब्राण्ड ‘क्यु मोबाइल’ को ब्राण्ड एम्बेसडरका लागि उनी अनुबन्धित भएकी छन् । सो मोबाइल कम्पनीले आफ्नो ब्राण्ड प्रमोट गर्न करिनाका लागि प्रसस्त रकम खर्चेको बताइएको छ । समाचारमा जनाएअनुसार पहिलो चरणको विज्ञापनको सुटिङ…

Read More