
प्रज्ञा कलेज सुन्दरी
काठमाडौं, ११ पुस । यस वर्षको ‘मिस ई–कलेज’ को उपाधी सेन्ट जेभियर्स कलेजकी छात्रा प्रज्ञा लामिछानेको पोल्टामा गएको छ । उनले शीर्ष उपाधिसहित मिस ट्यालेन्ट र फेसबुक मल्टिमिडिया पनि हात पारिन् । प्रज्ञाले स्कुटर तथा नगद एक लाख बराबरको छात्रवृत्ति पाएकी छन् । सिजन मिडियाद्वारा बुधबार साँझ राजधानीमा आयोजित प्रतियोगिताको यस चौथौं संस्करणमा सिपीएस कलेजकी…