मिस टीनको उपाधि आशिकालाई
चार दर्जन प्रतियोगिलाई पछि पादै आशिका श्रेष्ठले मिस टीन २०१३ को उपाधि जितेकी छन् । मुख्य निर्णायक ¥यापार निर्णय श्रेष्ठले ‘अव बन्ने संविधानमा युवाको लागि के लेखिनुपर्छ ?’ भन्ने प्रश्नमा ‘गास, वास र कपासको साथै युवालाई रोजगार, स्वास्थ्य र शिक्षाको निश्चितता हुनुपर्छ अनि मात्रै युवाको भविष्य सुनिश्चित छ भन्ने’ उत्तर दिएकी आशिका निर्णायकको रोजाइमा परेकी…