अन्ततः सकियो पिएसजीको सन् २०१४ देखिको विजयी यात्रा

काठमाडौं, पुस २६ साबिक विजेतासमेत रहेको पिएसजी फ्रेन्च लिग कप फुटबलको अन्तिम आठबाटै बाहिरिएको छ । गत राति भएको खेलमा अप्रत्यासित हारको सिकार हुँदै पिएसजी प्रतियोगिताबाटै आउट भएको हो । हाल लिग वानमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पिएसजी फ्रेन्च लिग कपमा लिगको पुछारमा रहेको ग्वेनगाम्पसँग २–१ ले पराजित भएको हो । गत राति घरेलु…

Read More

कोपा डेल रेअन्तर्गत आज ३ खेल हुँदै, २ः१५ बजेबाट लेभान्टे र बार्सिलोना भिड्दै

काठमाडौं, पुस २६ स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत आज ३ खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत आज अन्तिम ३ खेल हुन लागेका हुन् । यी खेल सकिएपछि दोस्रो लेगका खेल बाँकी हुनेछन् । आज हुने ३ वटै खेलमा बलिया टोलीको खेल हुँदैछ । पहिलो खेलमा राति १२ः१५ बजेबाट एथ्लेटिक बिल्बाओ र सेभिल्ला…

Read More

” कोपा डेल रे ” मा अाज यी खेल हुँदै, रियललार्इ अाफ्नै घरमा डर

काठमाडौं, पुस २५ स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत आज ४ खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत आज जम्मा ४ खेल हुन लागेका हुन् । अघिल्लो दिन एक खेल भइसकेको छ । आज ४ खेल भएपछि अर्को दिन ३ खेल भएर पहिलो लेगका खेल सकिनेछन् । यो नकआउट प्रतियोगिता भएकाले हरेक चरणमा होम…

Read More

फ्रेन्च लिग वानमा मोनाको पराजित

काठमाडाैं । फ्रान्सेली लिग वन अन्तर्गत शनिबार एएस मोनाको स्ट्रास्बर्गको घरेलु मैदानमा २-१ ले पराजित भएको छ । मोनाकोका लागि नवनियुक्त प्रशिक्षक थिएरी हेनरीको पहिलो खेल थियो । हेनरीको टोली मोनाको खेलको १७ औं मिनेटमा नै पछाडी पारेको थियो । गोलरक्षक सेडु सेले एड्रिएन थोमास्सोनको हेडरलाई सम्हाल्न नसक्दा घरेलु टोलीले अग्रता लिएको थियो । पहिलो…

Read More

विश्वकप काउन्टडाउनः अब १४ दिनमात्र बाँकी

काठमाडाैं ।  फिफा विश्वकप  अाजकाे  १४अाैं  दिनमा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी गोल…

Read More

घाइते माेहमद सलाह तीन हप्तामा रिकभर हुन सक्ने

काठमाडाैं । चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनल खेलको दौरान रियलका सर्जियो रामोस ट्याकलबाट लडेर सालाहको काँधमा चोट लागेको थियो । सो खेलमा लिभरपुल ३–१ ले पराजित भएको थियो । उक्त…

Read More

विश्वकप काउन्टडाउनः प्रतिक्षाकाे घडि १५ दिनमात्र

काठमाडाैं ।  फिफा विश्वकप  अाजकाे  १५अाैं  दिनमा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी गोल…

Read More

वर्ल्डकपकाे मुखमा मेसीकाे ह्माट्रिक

काठमाडाैं । विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए।…

Read More

म अर्जेन्टिनाबाट नै विश्वकप जित्न चाहन्छुः मेसी

काठमाडाैं ।  अर्जेन्टिनाका सुपर स्टार लियोन मेसी युरोपमा आफुले  एकमात्र क्लब बार्सिलोनाबाट खेल्ने कुरा प्रष्ट पारेका छन् । अर्जेन्टिनाका लागि अर्को विश्व कपको तयारीमा जुटेका मेस्सीले घरेलु क्लब निवेल्सबाट खेल्ने मात्र सम्भावना रहेको बताएका हुन् । बार्सिलोना जानुअघि ३० वर्षे मेस्सीले रोसारियोमा रहेको निवेल्सबाट खेलेका थिए । ‘युरोपमा मैले खेल्ने एउटा मात्र क्लब बार्सिलोना नै…

Read More

अाइपिएलकाे ११अाैं संस्करणकाे विभिन्न विधामा बनेका रेकर्डहरू

काठमाडाैं ।  आइपिएलको एघारौ सिजन गत रातिबाट सकिएको छ । चेन्नई सुपरकिंग्सले आइपिएलमा २ बर्षको प्रतिबन्धपछि उत्कृष्ट कमब्याक गर्दै गएराती सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको छ । अगाडीका सिजन जस्तै  यस सिजन पनि अाइपिएलमा रेकर्डहरूकाे कुनै कमी भएन । यस मध्ये सबै भन्दा अविष्मरणीय रेकर्ड सन्दिप लामिछानेले लेखाए ।…

Read More