Thu. Apr 25th, 2024

Category: खेल

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडी कोरोना संक्रमित भएका छन् । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लो पटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भएपनि नाम…

बार्सिलोनाको प्रशिक्षणमा मेसी सहभागी नहुने

स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसी सोमबारबाट सुरू हुने प्रशिक्षणमा सहभागी नहुने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेसीले आँफु प्रशिक्षणमा सहभागी नहुनेबारे बार्सिलोनालाई जानकारी गराइसकेका छन् । आज…

सुरेश रैनाले आइपीएल नखेल्ने

चेन्नई सुपरकिंग्सका खेलाडी सुरेश रैनाले यो सिजनको आइपीएल नखेल्ने भएका छन् । व्यक्तिगत कारणले गर्दा उनले आइपीएल नखेल्ने बताइएको छ । आइपीएल नखेल्ने भएपछि युएईबाट उनी भारत फर्किएका छन् ।…

महेन्द्रसिंह धोनीसँगै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।…

धोनीले लिए सन्यास

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै…

कोपा अमेरीका खेल्ने अर्जेन्टिनाको नामावलीमा मेसी सहित ३० नाम

जेठ, काडमाडाैँ – दक्षिण अफ्रिकी देश अर्जेन्टिनाले कोपा अमेरीका २०१९ को लागि पहिलो चरणका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । पहिलो चरणका लागि हिजो अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसी सहित…

आज बार्सिलोना र लिभरपूलको महाभिडन्त, कसले मार्ला बाजी ?

युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुलबी भिडन्त हुँदै छ । नेपाली समय अनुसार बुधबार राति १२ : ४५ बजे बार्सिलाेनामाे…

‘धुर्मुस-सुन्तली’ ले ३ अर्बको क्रिकेट रंगशाला बनाउने

कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच…

एम्बाप्पे र काभानी ३ / ३ , नेयमार २

फ्रेन्च लिग वोन अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९-० ले हराउँदा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन्। त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि…

रोनाल्डोले जुभेन्टसलार्इ पनि जिताए उपाधि

क्रिस्टियानो रोनाल्डोको एक गोलले युभेन्ट्सलाई इटालियन सुपर कप फुटबलको उपाधि जिताएको छ । रोनाल्डोले युभेन्टस गएपछि पहिलो पटक आफ्नो एक निर्णायक गोलले उपाधि जिताएको हो । साउदी अरेवीयाको जेदाहमा बुधबार…