पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण
एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडी कोरोना संक्रमित भएका छन् । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लो पटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भएपनि नाम…
एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडी कोरोना संक्रमित भएका छन् । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लो पटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भएपनि नाम…
स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसी सोमबारबाट सुरू हुने प्रशिक्षणमा सहभागी नहुने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेसीले आँफु प्रशिक्षणमा सहभागी नहुनेबारे बार्सिलोनालाई जानकारी गराइसकेका छन् । आज…
चेन्नई सुपरकिंग्सका खेलाडी सुरेश रैनाले यो सिजनको आइपीएल नखेल्ने भएका छन् । व्यक्तिगत कारणले गर्दा उनले आइपीएल नखेल्ने बताइएको छ । आइपीएल नखेल्ने भएपछि युएईबाट उनी भारत फर्किएका छन् ।…
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।…
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै…
जेठ, काडमाडाैँ – दक्षिण अफ्रिकी देश अर्जेन्टिनाले कोपा अमेरीका २०१९ को लागि पहिलो चरणका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । पहिलो चरणका लागि हिजो अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसी सहित…
युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुलबी भिडन्त हुँदै छ । नेपाली समय अनुसार बुधबार राति १२ : ४५ बजे बार्सिलाेनामाे…
कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच…
फ्रेन्च लिग वोन अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९-० ले हराउँदा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन्। त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि…
क्रिस्टियानो रोनाल्डोको एक गोलले युभेन्ट्सलाई इटालियन सुपर कप फुटबलको उपाधि जिताएको छ । रोनाल्डोले युभेन्टस गएपछि पहिलो पटक आफ्नो एक निर्णायक गोलले उपाधि जिताएको हो । साउदी अरेवीयाको जेदाहमा बुधबार…