
नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडाैँ । इराकले नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि निम्तो गरेको छ । एन्फाले दिएको जानकारी अनुसार नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तय समेत भएको छ । नेपाल र इराकबीच आगामी मे २९ तारिखमा उक्त खेल हुने तय भएको छ । उक्त खेल बार्सा अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । यसभन्दा अगाडी नेपाल र इराक…