छुल्ठिमले ल्याईन ‘खसेका तारा’ (भिडियो सहित)
सिनेमा ‘नोभेम्बर रेन’ बाट चर्चा कमाएकी संचारकर्मी गायिका तथा मोडेल छुल्ठिम गुरुङ्कले ‘खसेका तारा’ बोलको गीति भिडियो तयार गरेकी छन् । आफ्नै स्वर तथा मोडलिङ रहेको उक्त भिडियो उनले हाल सालै सार्वजनिक गरेकी छन् । भिडियोमा मोडलिङमा उनलाई अमिन संग्रौलाले साथ दिएका छन् । संजय चौधरीको संगीत तथा शब्द रहेको भिडियोका क्रिटिभ डाइरेक्टर अनिल योञ्जन हुन्…