Sat. Apr 20th, 2024

aankhijhyalaima
गायक रमेश श्रेष्ठ(मेलोडी)को स्वर तथा संगीतमा आँखी झ्यालैमा बोलको गितको म्युजिक भिडियो रिलिज भएको छ ।काठमाडौको बिभिन्न रमणिय स्थानमा छायाङ्कन गरीएको म्युजिक भिडिया्े लाइ संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन ।
प्रेमको प्रसंंगलाइ रमाइलो तरीकाले यो गीतमा प्रस्तुत गरिएको कुरा निर्देशक श्रेष्ठले बताएका छन । रमेश मेलोडीको दोश्रो एल्बम आखी झ्यालमा समाबेस  गितमा दिपक तामाङ,दृशी श्रेृष्ठ ,काले किरणको अभिनय रहेको छ । आफ्नो पहिलो एल्बम बाट खास चर्चा पाउन नसकेता पनि यो बाट भने आफु निकै आशाबादी रहेको र उत्तिकै मेहेनत पनि रहेको गायक मेलोडी बताउछन ।
ramesh shrestha melody
गितलाइ ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन भने सम्पादन उज्जल ढकालको रहेको छ । उता निर्देशक श्रेष्ठले थुप्रै भिडियो निर्देशन गरिसकेका छन भने , अभिनय तथा संचारकर्ममा समेत सक्रिय छन ।

%d bloggers like this: