बादल प्रसाईको ‘हिमाल मा’ भिडियो रिलिज

चर्चित गायक बादल प्रसाईको नया म्युजिक भिडियो ‘हिमाल मा’ सार्वजनिक भएको छ । केहि समय अघि ‘झिल्के बादल’  र ‘फूल को हत्या’ लिएर आएका प्रसाईले अहिले सबै लाई नचाउने गीत ‘हिमाल मा हिउ झर्यो फुसुक्क लाईदेउ माया हासेर मुशुक्क’  लिएर आएका हुन् । शुसिल सापकोटाको शब्द रचना रहेको उक्त गीतमा  संगीतकर कल्यान सिंह ले संगीत…

Read More

जीवन कसलाई भन्दैछन ”किन बोल्दिनौ”, हेर्नुहोस भिडियो

चर्चित अभिनेता जीवन लुईटेल केही समय देखी अमेरिकामा छन, पछिल्लो समय सिनेमा अभिनयमा खासै नदेखिएका जीवन यतिबेला भने एक म्युजिक भिडियोमा देखिएक छन । अमेरिकामा नै रही सिनेमा पढिरहेका केहि युवाहरुको समुहले निर्माण गरेको किन बोल्दिनौ बोलको दिनेश शंकरको आवाज रहेको उक्त भिडियोमा जीवन देखिएका हुन् । अमेरिकाकै बिभिन्न स्थानमा खिचिएको भिडियोमा ओम शंकरको रचना…

Read More

संचारकर्मी नरेश भट्टराईको आधुनिक तथा फिल्मी एल्बम ‘हाइट’

चर्चित एबं सफल सञ्चारकर्मी नरेश भट्टराई गीतकार समेत हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ, उनले ५० भन्दा बढी सिनेमा तथा एल्बमका लागि थुप्रै गीतहरु लेखेका छ भने धेरै जसो हिट समेत भएका छन ।  यसैबीच नरेशले ‘हाइट’ नामक आफ्नो दोश्रो आधुनिक र फिल्मी गीतहरुको संग्रह सार्वजनिक गरेका छन् । बिहिबार उनले आफ्नो जन्मदिनको अवसर…

Read More

‘हाउडे माया’ लिएर आईन गायिका सृजना

गायिका सृजना खत्रीले भ्यालेन्टाइनडे उपहार स्वरुप ‘हाउडे माया’ लिएर आएकी  छिन् ।आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘हाउडे माया’को गायिका खत्रीले म्युजिक भिडियो समेत तयार पारेकी छिन् । म्युजिक भिडियो राम्रो बनेको उनले दाबी गरेकी छिन् । हाउडे मायाको एरेञ्जर गरेका   विकेशले गीतलाई  साच्चिकै सुन्न लायक बनाएका  छन । गायिका खत्रीले आफ्नो ‘हाउडे माया’लाई काभ्रेको…

Read More

‘प्रेम गीत’मा पशुपती शर्माको यस्तो दोहोरी

आगामी माघ २९ गते रिलिजमा आउने सिनेमा ‘प्रेम गीत’ को लोक गीतको भिडियो रिलिज भएको छ । ‘यता तिर्खा लागेको धेरै भो’ बोलको उक्त गीतमा चर्चित लोक गायक पशुपती शर्मा र पुर्णकला विसीले स्वर दिएका छन् । गीतमा संगीत अर्जुन पोखरेलको र शब्द यादव लम्सालको रहेको छ । भिडियोमा समेत पशुपती र नायिका पुजा शर्मालाई…

Read More

सुरेन्द्रको ‘अमर २’ सार्बजनिक, सरोजको निर्देशनमा भिडियो

गायक तथा साहित्यकार सुरेन्द्र महर्जनको नयाँ संगीतिक एल्बम ‘अमर २’ सार्बजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख अतिथ्यमा उक्त  एल्बमको विमोचन गरिएको हो । उक्त एल्बममा रास्ट्रिय भावका गिथारी समाबेश उक्त एल्बममा नेपालीको वास्तविक पहिचान राष्ट्रिय स्वाभिमान समेटेका गीतहरु समाबेस छन् । एल्बममा ‘नेपाली एक बनौँ,…

Read More

‘सुर्के थैली’ पछी राजनराजको ‘ज्यानमाया तिमीलाई’

सिनेमा वडा नम्बर ६ को चर्चित गीत गीत ‘सुर्के थैली’का गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीको संगीतमा गायिका अञ्जु पन्त र गायक उत्तम थापा युडीले गाएको गीत ‘ज्यानमाया तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठको रचना रहेको उक्त गीत गायक युडीको एल्बम ‘कखरा’मा समावेश गरिएको छ । लोकपप जनराको यो गीतको निर्देशन चर्चित…

Read More

आयो बुद्धिसागरको प्रतिक्षित ‘फिरफिरे’ | उठाईएको छ मित्रताको कुरा (हेर्नुहोस् भिडियो पनि)

चर्चित लेखक/उपन्यासकार बुद्धिसागरले आफ्नो नयाँ उपन्यास ‘फिरफिरे’ सार्वजनिक गरेका छन, उनका फ्यान र नेपाली साहित्य पढ्नेहरु माझ यो उपन्यास निकै प्रतिक्षित थियो । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजित एक बिशेष कार्यक्रम बीच उनको दोश्रो उपन्यास बिमोचन गरिएको हो । उक्त बिमोचन कार्यक्रममा साहित्य सिर्जनामा नाम कमाएका ब्यक्तिहरु तथा बुद्धिसागरका थुप्रै फ्यानहरुको सहभागिता थियो । बुद्धिसागरको…

Read More

रेखाको ‘राम प्यारी’मा आभाष र आश्माको यस्तो गीत

रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘राम प्यारी’ मा समावेश नयाँ रोमान्टिक गीति सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीको ‘क्युट’ क्यामेस्ट्रीलाई देख्न सकिन्छ । रेखाकी आफ्नै जेठी दीदीका छोरा हुन्, आभाष अधिकारी । रेखाको ‘राम प्यारी’ मार्फत उनले नेपाली रजतपटमा नायकको रुपमा प्रवेश गर्दैछन् ।   कोसिश…

Read More

‘स्मृति’ लिएर आईन गौरी माया साउदेन वनेम

बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा निकै रुची राख्ने गायिका गौरी माया साउदेन वनेमले आफ्नो एकल एल्बम ‘स्मृति’ लिएर आएकी  छिन। केहि दिन अघि आयोजित एक बिशेष समारोह बीच बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान र बरिष्ठ गायिका कुन्ती मोक्तानले उक्त एल्बम सार्बजनिक गरेका थिए ।  अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको एकल संगीत रहेको एल्बमका गीतहरुमा…

Read More