
सकुन लिम्बुको दोस्रो प्रस्तुति “मुटुको टुक्रा” सार्वजनिक
मनोरंजनसंसार डटकम नेपाली सांगीतिक क्षत्रमा नया प्रतिभाहरु आउने क्रम निकै तिब्र छ | यसै बीच आफ्नो छुट्टै पहिचान सहित गायिका सकुन लिम्बु आफ्नो दोस्रो गीत “मुटुको टुक्रा” लिएर दर्शक माझ प्रस्तुत भएकी छिन् | नेपाली सांगीतिक क्षत्रमा केहि गर्छु भन्ने साहस बोकेकी उनले यो भन्दा अगाडी दर्शकहरु माझ आफ्नो पहिलो गीत सार्वजनिक गरिसकेकी छिन् |…