
“मर्छु सजिलै” को अपार सफलता पछि युवा रचनाकार सौरव तिम्सिनाको अर्को रचना आउने तयारी
मनोरंजन संसार डटकम नेपाली गीत संगीत क्षत्रको आकाश धेरै नै ठुलो रहेको छ जहाँ धेरै ताराहरु चम्किरहेका छन् | यिनै ताराहरुको बिचमा चम्किरहेको एउटा ताराको नाम हो रचनाकार सौरव तिमिसिना | बहुमुखी प्रतिभाको धनि उनि युवा पुस्तामा अहिले निकै चर्चामा रहेका छन् | उनको अहिले “पाउजु” एल्बममा समावेश “मर्छु सजिलै” बोलको गीत निकै चर्चा कमाउन…