
“दशैं तिहार धमाका २०१६” अमेरिकामा , सबैलाई हाम्रो चुले निम्तो छ : गोपी दाहाल
मनोरंजनसंसार डटकम नेपालीहरुको महान चाड बडा दशैं अहिले सबैको घर आगन नजिकै आइसकेको छ | यो बखतमा नेपालमा थुप्रै संस्कृतिक कार्यक्रमको लहर चलेको छ | नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विभिन्न कार्यक्रमको साथमा नेपालीहरुको यो चाडलाई भब्यताको साथमा मनाइने गर्दछ | नेपाल बाहिर पनि हाम्रो संस्कृतिलाई जोगाउनको निमित्त सबै लागिरहेका छन् | यसै बिचमा…