रोशन र अस्मिताको ‘सलल’मा प्रिज्मा प्रिन्सी र राजको नोकझोक

काठमाडौं / गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक भएको गीतको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन । उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले अभिनयमा साथ दिएका छन। डान्सिङ्ग बिटमा बनेको भिडियो पनि निकै आकर्षक बनेको…

Read More

नयाँ स्वादमा ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार बिग मुभिजमा आयोजित पत्रकार सम्मेलनमा फिल्ममा समावेश ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सुहाना थापा र विपीन कार्कीलाई देख्न सकिन्छ । गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको छ भने संगीत प्रवेशले नै दिएका हुन् । उक्त…

Read More

‘एक भगवत् गीता’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को गीत सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘के तिमीलाई यो कुराको खबर छ‍’ बोलको गीत सार्वजनिक गरिएको हो। मैथली र नेपाली भाषामा तयार पाएको गीतमा हर्कुलेस बस्नेत, राजज्ञ क्षेष्ठ र सुमन गुरुङको स्वर छ। सविन एकतारेको शब्द रहेको गीतमा…

Read More

फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमा ‘मायालाई चिनो’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा स्वर र संगीत बबुल गिरीको रहेको छ। त्यसैगरी गीतको शब्द भने शंकर अधिकारी (घायल)ले कोरेका हुन् । त्यसैगरी, गीतमा अभिनय निर्देशन भने कविराज गहतराजले गरेका छन्। त्यस्तै, गीतको भिडियोमा सुहाना थापा र…

Read More

टोकियोमा गुञ्जियो ‘नेपथ्य’

टोकियो । लोक रक ब्यान्ड नेपथ्यले जापानको तोयोसु पिट हलमा प्रस्तुति दिएको छ । जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले प्रस्तुति दिएको जनाएको छ । प्रस्तुतिमा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ जस्ता चर्चित गीत प्रस्तुत गरिएको थियो । अमृत गुरुङले गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनको तस्बिर देखाइएको थियो । कार्यक्रममा अध्ययन, रोजगारी…

Read More

हरिवंशको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । हास्य कलाकार हरिवंश आचार्यले आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका छन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । आचार्यले भने, “अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन । दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यही…

Read More

चर्चित गायक रबिन तामाङको निधन

काठमाडाैँ । नेपाली रक गायक रबिन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडाैँको बुढानिलकण्ठस्थित निवासमै तामाङको निधन भएको हो। अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जानकारी दिइएको छ। उनको मृत्युको कारण भने पोस्टमार्टमपछि पत्ता लाग्ने बताइएको छ। गायक तामाङ ‘रबिन एण्ड दि रिभुल्युसन’ ब्याण्डमार्फत नेपालीहरूमाझ चर्चित थिए। उनि पछिल्लो समय…

Read More

क्यानडामा गुञ्जिँदै प्रकाश सपुत

काठमाडाैँ । गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिँदै छन् । आँगन इभेन्ट्स एन्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेसनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानडा प्रस्तुत हुँदै छन् ।…

Read More

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल…

Read More

संगीतकार शर्माका करोड ‘भ्युज’ भएका ६ गीतको एउटै संग्रह

काठमाडाैँ । संगीतकार दीपक शर्माका ६ वटा फिल्मका गीत करोड क्लबमा पुगेको गीति एल्बम लोकार्पण गरिएको छ । काठमाडौं आइतबार आयोजित एक कार्यक्रममा गीतकार राजेन्द्र थापा, संगीतकार चेतन सापकोटा, नरहरि प्रेमी र चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा ‘करोड’ एल्बम लोकार्पण गरेका हुन् । करोड एल्बममा फिल्म मंगलमबाट ‘पर्ख पर्ख मायालु, छक्का…

Read More
Back To Top