
‘एक काम तीन पन्थ’
‘एक काम दो पन्थ’ त सबैले सुनेकै होला तर ‘तीन पन्थ’ पनि सुन्न पाइयो । मंगलबार राजधानीमा आयोजित एक क्यासेट विमोचन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित भएका नेपाली चलचित्रका अभिनेता राजेश हमालले एक प्रशंगमा ‘एक काम तीन पन्थ’ देख्न देख्न पाएको बताए । गायक तथा संगीतकार मेघराज मगरातीको अडियो÷भिडियो एल्बम ‘अनमोल सृष्टि’ विमोचनपछि अभिनेता हमालले…