पुर्वमा समेत हाउसफुल होस्टेल
हिजो शुक्रबार बाट देशभर प्रदर्शनमा आएको चलचित्र होस्टेलले पुर्वका
हलहरुमा समेत उत्साहजनक कलेक्सन गर्न सफल भएको छ |
हिजो शुक्रबार बाट देशभर प्रदर्शनमा आएको चलचित्र होस्टेलले पुर्वका
हलहरुमा समेत उत्साहजनक कलेक्सन गर्न सफल भएको छ |
शुक्रबार (भदौ १४ गते) बाट प्रदर्शनमा आएको चलचित्र होस्टेलले पहिलो दिनमै राम्रो व्यापार गर्न सफल भएको छ । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली चलचित्र होस्टेलले उत्साहजनक व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।
यो हप्ता नेपाली फिल्म हलमा दुइटा फिल्म रिलिज भएका छन्। निकै चर्चामा रहेको फिल्म …होस्टेल’ र …बाउन्सर’ले भदौ १४ लाई रिलिज डेट बनाएका हुन्। होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ निकै आशा गरिएको फिल्म हो। यसमा समाहित डाइलगले फिल्म हाइप झन् उकालो लगाइसकेको छ। त्यसैगरी तीन चर्चित फिल्मकर्मीका छोराहरुको गठजोड फिल्मका लागि संयोग मात्रै…
शुक्रबारबाट होस्टेल प्रदर्शनमा आउने गत बर्ष सायद चलचित्रबाट चर्चा र नाफा दुबै कमाउन सफल दुर्गिश फिल्मको व्यानरमा निर्माण भएको होस्टेल चलचित्र शुक्रबार देशैभर एकैसाथ रिलिज हुने भएको छ ।
बाँसुरीको धुनसँग कहिले नजिकिएँ थाहा छैन। तर, बाँसुरी बजाउन थालेपछि कहिले त खाना खान पनि बिर्सिन्थेँ म भन्नुहुन्थ्यो आमा। गाइबाख्रा चराउन जाँदा होस् वा स्कुल, बाँसुरी हातबाट टुट्थेन। गाउने रहर त झन् सानैदेखि थियो।
बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् ।
फिल्म ‘सुकुलगुण्डा’को धमाधम सुटिङ भइरहेको छ । सुकुलगुन्डाको जीवनशैलीलाई पर्दामा उतारिने भनिएको फिल्मको बुधवारदेखि सुटिङ थालिएको हो ।
उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत गाउँथेँ ।
दोहोरी रेस्टुरेन्टका वेटर केटीका अनुहारबाट चमक हराउँदै गएको थियो, चार घन्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटी घर जाने भनेर बाहिर निस्केपनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्विकार गर्यो। त्यसैले त्यो दिन शुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौं।