`चंखे शंखे पंखे`को नयाँ ट्रेलर

सुदर्शन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीको मुख्य भूमिका रहेको फिल्म चंखे शंखे पंखेुको नयाँ ट्रेलर रिलिज भएको छ । सन्तोष सेन ठकुरीले निर्माण गरेको चलचित्रमा नायिका पुजा टेलिभिजन रिपोर्टरको रुपमा छिन् ।सार्वजनिक ट्रेलरमा देशभक्त देखिएका तीन युवाको संघर्ष तथा एक्शनका केहि दृश्यहरु समावेश छन् ।सुदर्शन थापाले निर्देशन गरेको चलचित्र असोज ८ गते…

Read More

‘होस्टेल रिटर्न्स’मा अनमोल के.सी को भूमिका

नेपाली चलचित्र होस्टेल रिटर्न्स यही भाद्र ४ बाट देशैभरि एकै साथ् प्रदर्शनमा आउदै छ । यसअघि सायद र होस्टेल जस्ता सफल चलचित्र निर्माण गरि सकेका दुर्गिश फिल्म्सका निर्माता सुनील रावलका अनुसार होस्टेल रिटर्न्स पनी सायद र होस्टेल जस्तै सफल हुने कुरामा आशाबादी छन् । रावलले होस्टेल रिटर्न्सको प्रसार प्रशारलाइ आक्रामक सैलीमा लैजादै छन् । .सोहि…

Read More

कसले बुझ्ने ? नेपाली चलचित्रको पीडा !

हिमग्याप लामा ‘टासी’ । हजार उदाहरणहरु व्यक्त गरेर नेपाली चलचित्रको पृष्ठ केलाइरहनु भन्दा सिधै नेपाली चलचित्रकै यथार्थलाई स्वीकारेर वर्तमान र वास्तविक नेपाली चलचित्रका बारे सिधाकुरा गर्नु सान्दर्भिक हुन्छ । नेपाली चलचित्रमा मै हुँ भन्ने निर्देशकहरु, निर्माताहरु, कलाकारहरु, चलचित्र विश्लेषकहरु, पत्रकारहरु सबैसबैले नेपाली चलचित्रको अवस्थाका बारेमा साँचो कुरा गर्न ढिला भईसकेको छ । नेपाली चलचित्रमा आफ्नो…

Read More

‘अलोन’को व्यापारले विपाशाको करियर धरापमा

बलिउड अभिनेत्री विपाशा बासुले निकै राम्रो विश्वास बोकेको चलचित्र अलोनले कमाल गर्न नसक्दा यति बेला विपाशा चिन्तित भएकी छिन् । चलचित्र अलोनले प्रदर्शनमा आएको दुई दिनमा ९.०२ करोडको व्यापार गरेको थियो भने चलचित्रले पहिलो दिन ४.५७ करोडको व्यापार गरेको थियो । १६ जनवरी देखी प्रदर्शन सुरु भएको चलचित्र अलोनले बलिउड बक्स अफिसमा कमजोर व्यापार गरेपछि…

Read More

सलमान बने भारतका सर्वाधिक धनी कलाकार,साहरुख परे पछि

बलिउड नगरीकै धनी अभिनेताका रुपमा परिचित शाहरुख खानलाई पछि पार्दै सलमान खान भारतकै सर्वाधिक धनी कलाकार बनेका छन । हालमात्रै फोब्र्स पत्रिकाले सार्वजनिक गरेको बर्ष २०१४ को उत्कृष्ट १०० धनी कलाकारहरुको सुचिमा सलमान पहिलो नम्बरमा देखीएका छन । उनले बर्षभरीको कमाई २४४.५० करोड धएको फोब्र्सको तथ्यांकमा उल्लेख छ । पछिल्लो दुई बर्ष यता लगातार पहिलो…

Read More

“लगान” देखी “पिके”सम्म आमिर खान

आमिर खानलाई पहिले पहिले चकलेटी हिरो भनिन्थ्यो । वर्षमा एउटा फिल्म खेल्न र निर्देशकको काममा हस्तक्षेप हुने गरेर फिल्ममा आफ्नो भूमिकाबारे व्यापक अध्ययन गर्न थाले, उनलाई मिस्टर पर्फेक्सनिस्ट भन्न थालियो । आमिर एक दुई उपाधिबाट सन्तुष्ट हुने मानिस होइनन् । यसैले उनी फिल्म निर्माणमा आए, निर्देशनमै उत्रिए । निर्माता र निर्देशकका रूपमा आफूले छानेका फिल्मले…

Read More

रिलिज भयो ‘बिधवा’को गीत

यहिं पुष ११ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘बिधवा’को “म दुनिया हेर्न चाहन्छु “बोलको गीत रिलिज भएको छ । रिलिज भएको  गीतमा प्रल्हाद तिमिल्सिना र पर्बिषा अधिकारीको स्वर र   बिकाश चौधरी संगीत रहेको छ । प्रकाश लाल श्रेष्ठको शब्दमा तयार पारिएको यस गीतमा बिबेक थापाको नूत्य निर्देशन रहेको छ । बिधवा नारीको पीडा र मर्मस्पर्शी…

Read More

डाटा फिर्ता नगराउने गरी ग्राहकको पैसा फिर्ता दिदैं एनसेल

एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रमको टिकटका लागि डाटा खरिद गरेका ग्राहकले पैसा फिर्ता पाएपनि आफुले किनेको डाटा भने फिर्ता गर्नु नपर्ने भएको छ । एनसेलले आफ्ना ग्राहकहरुले डाटा लिए बापतको पैसा फिर्ता गर्ने भएको छ । यसअघि मंसिर २८ गते दशरथ रंगशालामा बृहत कन्सर्ट गर्ने भन्दै ग्राहकलाई डाटा लिन र डाटा लिएबापत कन्सर्टको…

Read More

‘अलोन’मा देखाईन बिपासाले नयाँ बोल्ड अवतार

बलिउड चलचित्र अलोनको पहिलो पोष्टरमा बलिउड अभिनेत्री बिपाशा आफ्नो नयाँ बोल्ड लुकमा देखा परेकी छन्। यो चलचित्रमा बिपाशा जम्ल्यहा दिदीबहिनीको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा बिपाशाको एउटा डरलाग्दो र अर्को बोल्ड अवतार हेर्न पाइनेछ । पोष्टरमा बिपासाको हट एण्ड हरर लुक्सले यतिबेला धेरैको मन तान्न सफल भएको छ । पोष्टरमा चलचित्रका अभिनेता करण सिंह…

Read More

यस्तो बन्यो “पूनर्जन्म” को “पिरो पिरो” भिडीयो

आर्यन अभिनित अर्को  फिल्म “पूनर्जन्म”को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।फाल्गुन २२ गते रिलिज हुन लागेको “पिरो पिरो” बोलको गीतमा बसन्त सापकोटा संगीत र राजेन्द्र थापाको शब्द तथा प्रल्हाद तिमिल्सिना र मिलन अमात्य स्वर रहेको छ । आर्यन र सुस्मिताको साथमा गजित विष्ट, केकी अधिकारी, मिथिला शर्मा, लक्ष्मी गिरीलगायतको अभिनय रहेको फिल्ममा कविराज गहतराजको करियोग्राफी…

Read More