उपन्यास ‘समर लभ’माथी फिल्म

      उपन्यास ‘समर लभ’माथी फिल्म बन्ने भएको छ । निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो । छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास ‘समर लभ’का मुख्य पात्र अतित र सायाको भुमिका निभाउँदै गरेका दुई लिड कलाकार पनि सार्वजनिक गरिएको छ । फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । केहि टिभिसी…

Read More

बलिउड फोबियाले गाजेको नेपाली फिल्म बजार

        नयाँ बर्षसँगै नयाँ आशा बोकेर कैयौ फिल्मको घोषणा गरिन्छ, शुभकामना थापिन्छ । तर, त्यही बर्ष त्योफिल्म प्रदर्शनमा आएको अत्तोपत्तो नै हुँदैन । साच्चै हामी कहाँ चुक्यौ ?बलिउड फोबियाले गाजेको नेपाली फिल्म बजारमा हामी सधै नै एउटा न एउटा बहाना बनाएर दोष अरु माथि थोपर्छौ । फिल्म नराम्रो बने निर्देशकको गल्ती, राम्रो…

Read More

मेघा ब्यांकको तत्कालिन सि.ई.ओ अनिल केशरी शाह “ब्लाइनड रक्स” मार्फत अब पर्दामा

मनोरंजनसंसार डटकम अहिलेको नेपालको चलचित्र क्षत्रलाई हेर्दा धेरै कुराको अनुभति सबैलाई हुन सक्छ । पहिलेको तुलनामा नेपाली चलचित्रको विकास र परिवर्तन हुनुमा धेरै तत्वहरुको मेल छ । यहि तत्वहरु मध्य एक हो कलाकार । चलचित्रमा सबैकुरा संगै कलाकारहरुको पनि अधिकतम ठुलो भूमिका हुने गरेको छ । तसर्थ यति बेला नेपाली चलचित्र जगतमा समावेश कलाकारहरुको अभिनय…

Read More

“लप्पन छप्पन” को इन्टरनेसनल राइट्स बिक्रि

मनोरंजनसंसार डटकम चैत्र ११ गतेको प्रदर्शन मिति संगै आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको चलचित्र “लप्पन छप्पन” को इन्टरनेसनल राइट्स बिक्रि भएको छ । नेपालको हाईलाईट्स कम्पनीले यस चलचित्रको इन्टरनेसनल राइट्स ५८ लाखको एमजीमा खरिद गरेको छ । यो निकै ठुलो सोल्ड आउट हो । नेपाली चलचित्रले यसरी यति ठुलो मोल पाउनु त पक्कै पनि राम्रो…

Read More

ट्रेलर सार्वजनिक संगै अत्याधिक रुपले भाईरल भन्दै “लप्पन छप्पन” , युटुबमा कमेन्ट गर्नेको ओइरो

मनोरंजनसंसार डटकम मकर संक्रान्तिको अवसर पारेर माघ १ गतेको दिन चलचित्र “लप्पन छप्पन” ले आफ्नो पहिलो ट्रेलर युटुब मार्फत सार्वजनिक गर्यो । त्यसपछिको माहोल पुरै परिवर्तन भयो । चलचित्रले ट्रेलर सार्वजनिक गरेको १५ घण्टा बित्न नपाउदै करिब १ लाख भन्दा बढी दर्शकहरुले ट्रेलर हेरेका छन् । यसै गरि चलचित्रको ट्रेलर हेरेपछि कमेन्ट गर्नेको पनि ओईरो…

Read More

बहुप्रतिक्षित चलचित्र “लप्पन छप्पन” को फर्स्ट लुक र ट्रेलर सार्वजनिक , प्रदर्शन मिति चैत्र ११

मनोरंजनसंसार डटकम नेपाली चलचित्र जगतमा अभिनयका बादशाह भनेर चिनिने त्रिमुर्ति दयाहाङ राई , सौगात मल्ल , अर्पण थापाद्वारा अभिनित बहुप्रतिक्षित चलचित्र “लप्पन छप्पन” को ट्रेलर सार्वजानिक भएको छ । चैत्र ११ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो फर्स्ट लुक र ट्रेलर एकै पटक सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा हामी…

Read More

सुदिप खड्काको “कारखाना” ले गर्यो पहिलो पोस्टर सार्वजनिक

पौष २९ को प्रदर्शन मिति तय गरेको चलचित्र “कारखाना” ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाकोटीलाई समावेश गरिएको छ | सार्वजनिक पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि समावेश गरिएको छ | चलचित्रले अब चाडै नै आफ्नोपहिलो टिजर सार्वजनिक गर्ने जानकारी निर्माण पक्षेले दिएको छ | अमरद्विप…

Read More

दृष्टिविहिन श्रृष्टिको कथामा ‘ब्लाईण्ड रक्स’: बेनिशाले निभाउने भईन श्रृष्टिको भूमिका

मनोरंजनसंसार डटकम असार ६ गते सोमबारको दिन पारेर राजधानीमा एक कार्यक्रमको बीच चलचित्र ‘ब्लाईण्ड रक्स’ निर्माणको घोषणा गरिएको छ | चाम्स इन्टरटेनमेन्ट र यन फिल्म्स क्रियसनको ब्यानरमा बन्न लागेको चलचित्र ‘ब्लाईण्ड रक्स’ का निर्माता निकेश लिम्बु हुन् भने निर्देशक मिलन चाम्स हुन् | यस चलचित्रका निर्देशक र निर्माता दुवै को यो दर्शकहरु माझ तेस्रो प्रस्तुति…

Read More

दर्शकको प्रतीक्षा ” गाजलु “

अहिले बजारमा चलचित्र ” गाजलु ” को निकै नै चर्चा चलेको छ | चलचित्रको ट्रेलर र २ वटा गीत सार्बजनिक भैसक्दा चलचित्र निकै नै राम्रो बनेको अनुमान दर्शकहरुले लगाउन थालिसकेका छन् | ‘ड्रिम्स’ को सफलता संगै अनमोल केसीको चर्चा नेपाली चलचित्रमा निकै नै हुन थालेको छ | त्यही आशा संगै ” गाजलु ” पनि निकै…

Read More

को संग हारे आर्यन, ‘क्लासिक’ OST रिलिज

आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित सिनेमा ‘क्लासिक’को अडियो गीत(OST) रिलिज गरिएको छ । यूवराज चौलागाँइको स्वर, ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको ‘हारे हारे’ बोलको गीतको सार्वजनिक अडियो निकै मन छुने बनेको छ । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको मुख्य पात्र आर्यन सिग्देल र नम्रता…

Read More