
फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को टिजर शुक्रबार रिलिज हुदै
फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ को सम्पूर्ण छायाँकन सकिए लगतै शुक्रबार टिजर रिलिज हुन लागेको छ । नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ गते फिल्मको ईण्डक्ल्याप भएको थियो । हेमराज विसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज लाइ निर्माता सरोज न्यौपानेले न्यौपानेले ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र निर्माण टोली राजधानी फर्किंदै गरेको बताएक छन् ।…