
प्रेम गीत-२ टोली मोफसलमा कन्सर्ट सकी राजधानी फर्कियो, अब कन्सर्ट काठमाडौंमा
साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’ ले दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोडसम्म झण्डै दुईहप्ता लामो सांगीतिक कन्सर्ट सकेर ‘प्रेमगीत-२ ‘ टोली आइतवार राजधानी फर्किएको छ । यो महंगो सांगीतिक यात्रामार्फत फिल्मका कलाकारदेखि निर्माता, निर्देशक दर्शकसँग माया साट्दै देशका विभिन्न शहरहरु पुगेका थिए । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर,…