१० वर्षको लडाइपछि ‘मिस नेपाल युएस’ ले पायो अमेरिकामा ट्रेडमार्क

काठमाडाैँ । ‘मिस नेपाल युएस’ ले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । १० वर्षसम्मको प्रकृया र लडाइपछि मिस नेपाल युएसले औपचारिक ट्रेडमार्क प्राप्त गर्न सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिएको प्रतियोगिताले अहिले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जन मुलक श्रेणी…

Read More

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडाैँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । काठमाडाैँको नर्भिक अस्पतालमा केही महिनादेखि उपचाररत घिमिरेको बुधबार निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको बुधबार साँझ ६ः ५१ बजे निधन भएको हो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । जिउँदो लाशजस्तो भएर घरमै…

Read More

बिहीबारदेखि उपत्यकाका फिल्महलहरू खुलाउन दिइने

काठमाडाैँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यष्का निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञा जारी राख्दै केही क्षेत्र खुलाउने र केही बन्द नै रहनदिने निर्णय गरेको हो । बैठकले सिनेमा हल भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द…

Read More

नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई नियुक्त

काठमाडाैँ । अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएकोे छ । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो…

Read More

In this way, they will note that they need to be aware of reports and their subjects.

Writing a suitable cover for an article you have created is not an incredibly ambitious task whatsoever, nevertheless it really is editing college papers the many dismissed. Within this section of the compose-up, we are going to offer you some tips for composing a brilliant reflective article. A student might also include descriptive details in…

Read More

बुलेट आमा पुष्पलता आचार्यको चलचित्र ‘बज्रपात’ सार्वजनिक

हाल नेपाली चलचित्रको बजार खस्किंदै गइरहेको अवस्थामा युट्यूबमा भने पुराना नेपाली चलचित्रहरुले अग्रस्थान लिइरहेका छन् । यसै क्रममा स्वर्गिय निर्देशक दिपक रायमाझी निर्देशित चर्चित चलचित्र ‘बज्रपात’ युट्यूबमा रिलिज भएको छ । उक्त चलचित्रका मुख्य कलाकारहरुमा दिलिप रायमाझी, रेखा थापा, बिक्रान्त बस्नेत, जेनी कँुवर, राजेन्द्र खड्गी लगायतका छन् । चलचित्र ‘बज्रपात’ पुष्पलता प्रोडक्सन प्रा. लि. बाट…

Read More

” लभ स्टेशन “लार्इ शुभकामना दिँदै अनमोलले प्रदिपलार्इ धन्यवाद दिए

दुर्इ लोकप्रिय तथा मस्ट डिमान्डेड अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ । दुईबीच स्टारडम र नम्बर वानको अघोषित लडाई छ भनिन्छ । लगभग बराबरको संख्यामा फिल्म गरिसकेका उनीहरु अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन् । दुईलाई लिएपछि फिल्म असफल हुँदैन भन्ने छाप फिल्म निर्मातामा परिसकाे छ । तर…

Read More