Sat. Apr 20th, 2024

काठमाडाैँ । ‘मिस नेपाल युएस’ ले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ ।
१० वर्षसम्मको प्रकृया र लडाइपछि मिस नेपाल युएसले औपचारिक ट्रेडमार्क प्राप्त गर्न सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिएको प्रतियोगिताले अहिले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।
सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जन मुलक श्रेणी ४१ मा ‘मिस नेपाल युएस’ ले ट्रेडमार्क प्राप्त गरेको छ । पहिलो पटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो ।

Leave a Reply

%d bloggers like this: