३ दिनमै उठायो ‘ड्रिम गर्ल २’ले लगानी, नेपालमा पनि चर्चा बटुल्दै

काठमाडाैँ । पछिल्लो समय बलिउड फिल्महरूले कमाइको मामिलामा बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन्। ‘पठान, गदर २, रकी ‌‌‌और रानीकी प्रेम कहानी, ओ माइ गड २’ लगायत बलिउड फिल्महरूले घरेलु बक्स अफिसमा तहल्का मच्चाइरहेका छन्। यी फिल्मका दबदबाबीच रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ लाई पनि दर्शकहरूले खुबै रूचाएका छन्। सामाजिक सञ्जालहरूमा यो फिल्मको…

Read More

‘ड्रिम गर्ल २’को आँधीमा उड्यो सन्नीको ‘गदर २’, व्यापारमा लगाइदियो ब्रेक !

काठमाडाैँ । सन्नी देओलको फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै कमाइ गरेको छ । तर, तेस्रो हप्तामा प्रवेश गरेलगत्तै यो फिल्मको कलेक्शन घटेको छ। सन्नी देओलको फिल्म ‘गदर २’ ११ अगस्टमा हलमा रिलिज भएको थियो । त्यसयता यो फिल्मले बक्स अफिसमा तुफान कमाई गरिरहेको छ । चलचित्रले दर्शकको अत्याधिक माया पाएको छ भने ४ सय…

Read More

नेपालमा ‘ड्रिम गर्ल २’को उत्साहजनक सुरूवात, पहिलो कदममै सुखद् नतिजा हात पार्दै वितरक शाही

काठमाडाैँ । वितरक गोविन्द शाहीको कम्पनी काफिया फिल्मसले नेपालमा ल्याएको बलिउड फिल्म ‘ड्रिम गर्ल २’ले सुखद सुरूवात गरेको छ । प्रदर्शनको दोश्रो दिनमा फिल्मले उत्कृष्ट व्यापार गरेको वितरक शाहीले जानकारी दिएका छन् । भारतमा हाउसफुल प्रदर्शन भइरहेको फिल्मले नेपालमा पनि सोही शैलि समातेको छ । नेपालका हलहरूमा दर्शकहरूले फिल्म हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।…

Read More

‘ड्रिम गर्ल २’को प्रदर्शन सुरू

काठमाडाैँ । बलिउड फिल्म ‘ड्रिम गर्ल २’ रिलिज भएको छ । सुपरस्टारले भरिएको यो फिल्म नेपाल र भारतसहित विश्वव्यापी रूपमा प्रदर्शन सुरू भएको हो । नेपालमा यो फिल्मको राइट गोविन्द शाहीले काफिया फिल्मसमार्फत खरिद गरेका छन् । गत हप्ता उनकै वितरणमा नेपालभर ‘घूमर’ पनि प्रदर्शन भएको थियो । नेपाली क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त फिल्मको विशेष…

Read More

नेपाली क्रिकेट टोलीका लागि बलिउड फिल्म ‘घुमर’को विशेष शो

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीले शुक्रबार बलिउड फिल्म ‘घुमर’ हेरेका छन् । बिग मुभिज हलमा आयोजित विशेष शोमा पुरुष र महिला टोलीका २०-२० जना खेलाडीले फिल्म हेरेका हुन् । फिल्मको नेपाल वितरक गोविन्द शाहीले खेलाडीका लागि विशेष शो आयोजना गरेका थिए । पुरुष टोलीका सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी लगायतले…

Read More

बलिउड सुपरस्टारले भरिएका ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स गोविन्द शाहीलाई

काठमाडाैँ । नेपाली फिल्म वितरक कम्पनी ‘काफिया फिल्मस’ले विदेशी फिल्म पनि वितरण गर्ने भएको छ । बलिउड फिल्म ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स पाएसँगै यो कम्पनीले अन्तर्राष्ट्रिय वितरणमा पाइला चालेको हो । काफिया फिल्मसका अध्यक्ष गोविन्द शाहीले आगामी शुक्रबार अर्थात् १७ अगष्टबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउड सिनेमा ‘घुमर’को नेपाल प्रदर्शन अधिकार खरिद गरेका…

Read More

भदौ ८ मा ‘ड्रिम गर्ल–२’ प्रदर्शन हुने

काठमाडाैँ । बलिउड चलचित्र ‘ड्रिम गर्ल–२’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको चलचित्रमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् । चलचित्रको निर्देशक राज शाण्डिल्य छन् । चलचित्रको निर्मात्री एकता कपुर र शोभा कपुर छन् भने एकताले चलचित्र ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेका हुन् । ट्रेलर सेयर गर्दै उनले लेखेका…

Read More

जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरमा हिन्दी फिल्म चल्न दिइँदैन : बालेन

काठमाडाैँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिएका छन् । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताए…

Read More

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

काठमाडौं । काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । “म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,” उनले भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र…

Read More

१३ वर्षमा प्रहरी अधिकृत बनेकी सोनाक्षी

एजेन्सी । रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो । सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय…

Read More
Back To Top