
चलचित्र “लभ लभ लभ” को टिजर सार्वजनिक , सुरजले बोले स्वस्तिमाको लागि मिठो संवाद
मनोरंजनसंसार डटकम आउदो बर्षको सुरुवातमा प्रदर्शन मिति तय गरेको चलचित्र “लभ लभ लभ” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ | युटुब मार्फत सार्वजनिक भएको टिजरमा चलचित्रका नायक सुरज पाण्डे र स्वस्तिमा खड्कालाई देखिएको छ | त्यस्तै सार्वजनिक टिजरमा नायक सुरज पाण्डेले नायिका स्वस्तिमा खड्काको लागि केन्द्रित बनाएर मायाको बिषयमा केहि संवाद बोलेको देखाइएको छ…