
चैत्र २५ मा आउने गरि चलचित्र “पर्व” निर्माणको घोषणा
मनोरंजनसंसार डटकम चलचित्र “क्लासिक” का निर्देशक दिनेश राउतले अब नया चलचित्र निर्देशन गर्ने भएका छन् | चलचित्रको नाम हो “पर्व” | चलचित्रमा धेरै बर्ष अगाडी मोक्ष नामक चलचित्रबाट डेब्यु गरेका नायक कोशिश क्षत्री फेरी अब यस चलचित्रमा देखिने भएका छन् | यस्तै उनि नेपाली गीत संगीतमा पनि निकै सक्रिय रहेका छन् | यस चलचित्रमा उनको…