म पनि बलात्कृत भएकी थिएँ:अनुष्का
भारतीय मूलकी सितारवादक अनुष्का शंकरको सम्पूर्ण जीवन सितारको धुनजस्तो मधुर छैन । फूलमा त काँडा हुन्छ भने मान्छेको जीवन सन्ताप र विषादबाट कसरी मुक्त हुन सक्छ र ?
भारतीय मूलकी सितारवादक अनुष्का शंकरको सम्पूर्ण जीवन सितारको धुनजस्तो मधुर छैन । फूलमा त काँडा हुन्छ भने मान्छेको जीवन सन्ताप र विषादबाट कसरी मुक्त हुन सक्छ र ?
कार्तिकमा अर्कै प्राणीले ठाउँ कुठाउँ रासलिला मच्चाउने भएकाले ११ महिना ‘मधुमास’ मनाउन तयार हुने मानिसचाहिँ यही महिना तर्किन्छ । बन्दोबस्त असोजमै भएपनि चकलेटी हिरो आर्यन सिग्देलका लागि कार्तिक दोहोरो मधुमास बन्ने भएको छ ।
स्पेनका एक व्यक्ति अंगुरले किचेर ठहरै भएका छन् । वाइन उत्पादनका लागि अंगुर टिप्ने समयमा उनको मृत्यु भएको हो ।
छोटो कपाल र सामान्य पहिरन दयाहाङ राईको स्थायी हुलिया हो । तर, शुक्रवार मण्डला थिएटरमा उनी फरक रुपमा भेटिए । लामो लट्टा परेको कपाल बाँधेका उनले बुट भिरेका थिए ।
नाटक संस्कृतिको पुनरुत्थानमा सक्रिय मण्डला थिएटरले नेपाली सँस्कृतिलाई पनि जोगाउने अभियानलाई निरन्तरता दिएको छ । दसैँ, होली जस्ता पर्वलाई आफ्नै थिएटरमा मनाउने क्रमको निरन्तरता यसपाली पनि दियो । मण्डला थिएटरको आयोजनामा कार्तिक १ गते आफ्नै थिएटर रहेको अनामनगरमा रंगकर्मीको बाक्लो उपस्थितिमा टीका थाप्ने काम भएको छ ।
महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुदैछ । नेपाली चलचित्र क्षेत्रकै कथामा निर्माण गरिएको स्टारको बितरक करण श्रेष्ठ क्रेजी हुन् । चलचित्रमा नायिका सुमीना घिमीरेले मनिषा क्षेत्री नामक हिरोइनको भूमिका निभाएकी छिन् । त्यसैगरी, नायक नीरज बराल राजेश भट्ट नामक सुपरस्टारको भूमिकामा छन् भने श्याम घिमीरे सौर्य सिंह नामक चर्चित हिरोको भूमिकामा छन् ।
इन्गेजमेन्टपछिको योजनाका बारेमा मनोरञ्जनसँसारले गरेको प्रश्नको आर्यनले ठट्यौलो उत्तर दिए, ‘बच्चाबच्चीको कुरा बिहेपछि गरौँला ।’ फिल्ममा धेरैपटक इन्गेजमेन्ट गरेका उनले इन्गेजमेन्ट समारोह पनि सुटिङ जस्तै लागेको भन्दै माहोल रमाइलो गरेका थिए ।
भारतको एक टेलिभिजन च्यानलसँग हालै भएको कुराकानीमा अभिनेत्री दीपिका पादुकोणले दिएका जबाफ रोचक थियो । राति एक्लै समुद्री किनारमा पुगेर डुबुल्की लगाउन मन लाग्दैन ? अहँ । एक्लै राति त्यसरी डुबुल्की लगाउन डर लाग्छ । पहिलो डेट कस्तो थियो ? अहिलेसम्म डेट गएकी छैन । लानुहुन्छ भने तपाईंसँगै गइदिन्छु क्यारे । पहिलो किसको सम्झना छ…
अमेरिकी राज्य मिचिगनका एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा भर्ना भएकी एक युवतीको अगाडि हस्तमैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दशैँ सबैका लागि आएको थियो । यही दशैं धेरैका लागि दशा पनि बनेको हुनुपर्छ । खर्च बढाएर तनाव, मासु र रक्सीले रोगब्याधी निम्त्याएर पनि उस्तै पीर । दशैँ दशामा परिणत हुने गरेकै कारण योगेश्वर अमात्यले गाएको ‘दशैँ नै हो कि यो मेरा दशा फर्कि आएको’ भन्ने गीत हिट छ । कसरी बनेको रहेछ त्यो गीत ? शुक्रवार साप्ताहिककी सजना बरालले खोजेको गीतको कथा ।