बलिउडमा जमेका विनोद भन्छन्, ‘नेपाल आफ्नै घर’
क्यामराकौशलले बलिउड हल्लाएका विनोद प्रधान केही दिनका लागि नेपाल आएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै विनोदले नेपाल आफ्नै घरजस्तो लाग्ने बताएका छन् ।
क्यामराकौशलले बलिउड हल्लाएका विनोद प्रधान केही दिनका लागि नेपाल आएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै विनोदले नेपाल आफ्नै घरजस्तो लाग्ने बताएका छन् ।
‘ट्वाइलाइट’ र यसको सिक्वेलमा अभिनय गरी चर्चा बटुलेकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट अंग प्रदर्शन गर्न अलिक संकोच मान्ने गर्छिन् । तर, यसपटक संकोच नमानी उनले धमाधम लुगा फुकालेकी छिन् ।
काठमाडौं, मनोरन्जन संसार, स्वरकै जादुले आफ्नो अनुहार चर्चित बनाइसकेका राजेश पायल राईलाई अचेल पर्दामा अनुहार देखाउने रहरले गाँजेको छ । केही समयअघिमात्रै फिल्म ‘किन किन’मा अतिथि कलाकारका रूपमा देखिएका थिए…
‘कालो कालो रात’, ‘गुरा“सको फेदमुनि’ लगायतको चर्चित गितका संगीतकार नवराम राई लामो समयको अन्तराल पछि सांगितक आकाशमा देखा परेका छन् ।
भारतीय मूलकी सितारवादक अनुष्का शंकरको सम्पूर्ण जीवन सितारको धुनजस्तो मधुर छैन । फूलमा त काँडा हुन्छ भने मान्छेको जीवन सन्ताप र विषादबाट कसरी मुक्त हुन सक्छ र ?
कार्तिकमा अर्कै प्राणीले ठाउँ कुठाउँ रासलिला मच्चाउने भएकाले ११ महिना ‘मधुमास’ मनाउन तयार हुने मानिसचाहिँ यही महिना तर्किन्छ । बन्दोबस्त असोजमै भएपनि चकलेटी हिरो आर्यन सिग्देलका लागि कार्तिक दोहोरो मधुमास…
स्पेनका एक व्यक्ति अंगुरले किचेर ठहरै भएका छन् । वाइन उत्पादनका लागि अंगुर टिप्ने समयमा उनको मृत्यु भएको हो ।
छोटो कपाल र सामान्य पहिरन दयाहाङ राईको स्थायी हुलिया हो । तर, शुक्रवार मण्डला थिएटरमा उनी फरक रुपमा भेटिए । लामो लट्टा परेको कपाल बाँधेका उनले बुट भिरेका थिए ।
नाटक संस्कृतिको पुनरुत्थानमा सक्रिय मण्डला थिएटरले नेपाली सँस्कृतिलाई पनि जोगाउने अभियानलाई निरन्तरता दिएको छ । दसैँ, होली जस्ता पर्वलाई आफ्नै थिएटरमा मनाउने क्रमको निरन्तरता यसपाली पनि दियो । मण्डला थिएटरको…
महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुदैछ । नेपाली चलचित्र क्षेत्रकै कथामा निर्माण गरिएको स्टारको बितरक करण श्रेष्ठ क्रेजी हुन् । चलचित्रमा…