अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुँदै
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले आगामी मंसिर २६ देखि ३० सम्म हुनेभएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले आगामी मंसिर २६ देखि ३० सम्म हुनेभएको छ ।
बिगत २६ दिनदेखि बयोधा अस्पतालको ‘भेन्टिलेटर’मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको आज बिहान निधन भएको छ।
‘लोफर’ले बक्सअफिसमा मध्यम ओपनिङ गरेको निर्माण कम्पनीले जनाएको छ । मुलुकका १०० पर्दाबाट रिलिज भएको सिनेमाले दर्शक र क्रिटिक्स बाट सकरात्मक प्रतिक्रिया पाएको निर्देशक आदित्यविक्रम लम्सालले बताए।
चलचित्र लोफर यो हप्ता एकल प्रर्दशनमा आऊने भएको छ। अन्य चलचित्रले आफ्नो प्रर्दशनको डेट यो हप्ता मंसीर २१गते शुक्रबार नतोकेकाले ‘लोफर’ मात्र चल्ने भएको छ।
कृष्ण धाराबासीको चर्चित कृति झोलालाई आधार मानी निर्माण गरिएको चलचित्र झोलाको आज कुमारी सिनेमामा राजनैतिज्ञ पत्रकार एबम कलाकर्मीहरुको उपस्थिति बिच बिशेष प्रर्दशन गरिएको छ।
आज बानेश्वर को अल्फा हाउस मा पराइ र लोफ़र निर्माण युनिट ले पत्रकार भेटघाट गरेका छन्।निर्धारित समय भन्दा केहि ढिला सुरुवात भएको पराइ को आज फस्ट लुक आउट गरेको छ ।
सन्जरी लीला भन्साली को महत्वोकान्छी फिल्म ‘रामलिला’ नेपालमा शूक्रबारबाट प्रर्दशन हुने भएको छ ।
चलचित्र सौर्य निर्माण कम्पनी हाकिम एन्टेर्टैन्मेन्ट्ले नेपाल व्हील्चेअर बस्केटबल टिमलाई सौर्यको टीसर्ट बितरण गरेको छ । कार्यक्रममा टीसर्ट बितरणका साथमा चियापान कार्यक्रम पनि गरिएको थियो ।
प्राय चाडपर्व, घरायसी भेटघाट यात चलचित्रको प्रचार प्रसारमा क्रममा गृह जिल्ला आउने नायक तथा निर्माता गोविन्द शाही यतिवेला भने गृहजिल्ला न त कुनै चाडपर्वमा आएका हुन , न त कुनै नेपाली चलचित्रको प्रचार प्रसार गर्न, यतिवेला उनी गृहजिल्ला आगामी मंसिर ४ मा हुने संविधानसभाको चुनावका लागि प्रचार प्रसार गर्न आएका हुन ।