Thu. Mar 6th, 2025

Category: फिचर

अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीता नेपालमा

विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपालबाट प्रतियोगितीहरु छनौट गरी पठाउँदै आएको ईप्लानेटले नेपालमै पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा…

होस्टेललाई उत्कृष्ट फिल्म अवार्ड

नेदरल्याण्डसमा सम्पन्न ‘दोश्रो इनास फिल्म्स अवार्ड’ मा उत्कृष्ट चलचित्रको अवार्ड सुनिल रावलको ‘होस्टेल’ले पाएको छ। अवार्ड लिनको लागि निर्माता रावल आँफै पुगेका थिए। अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा आइतवार साँझ…

केट दुर्घटनाबाट बालबाल जोगिइन्

। ब्रिटिस अभिनेत्री केट ब्लेन्चेट दुर्घटनाबाट बालबाल बेचेकी छन् । उनीसँगै अर्का अभिनेत्री रुनी मारा पनि थिइन् । केट र रुनी एक फिल्मको सुटिङका क्रममा कार दुर्घटनामा परेका हुन् ।…

ढुकटीमा यसरी डुबे कलाकार

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका…

‘रुदै रुदै जान्छु मेलामा’ भन्ने गायिका मञ्जुले रुवाएर अलविदा भइन्

मञ्जु महतको शवलाई सोमबार बिहान साढे ११ देखि १ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो । मञ्जुलाई अन्तिम विदाई गर्न पुगेका कलाकारले आँशु थाम्न सकेनन् ।…

अस्पतालमै मञ्जुको शव, बिहान साढे ८ बजे ग्रान्डीमा पत्रकार सम्मलेन

मञ्जुको परिवारलाई राहत उपलब्ध हुनुपर्ने माग गर्दै सय भन्दा बढी कलाकार ग्रान्डी अस्पतालमै धर्ना दिएर बसेका छन् । साथै, उनीहरुले मञ्जु दुर्घटना भएको स्थानलाई ‘मञ्जु स्मृति मार्ग नामाकरण’ हुनपर्ने समेत…

मंगोल सुन्दरीले देखाए थरिथरी प्रतिभा

सदाबहार नेपाली गीत, ‘प्राणभन्दा प्यारो माइतीघर’ सुरु हुनेवित्तिकै स्टेजमा छमछमाउँदै देखा परिन् एनिस्ता गुरुङ । हलमा उपस्थित दर्शकले गररर्र ताली बजाए । एनिस्ता मात्रै होइन ‘मिस मंगोल नेपाल–२०१४’ मा प्रतिस्पर्धा…

रहिनन् गायिका मञ्जु महत, शोकमा सम्पूर्ण दोहोरी साँझ बन्द

काठमाडौं, १५ चैत । नेपाली लोक दोहोरी क्षेत्रले एक स्टार गुमाएको छ । चर्चित लोक गायिका मञ्जु महत यस दुनियाँमा रहिनन् । बिहीबार दुर्घटनामा गम्भीर घाइते भएपछि टोखास्थित ग्रान्डी अस्पतालमा…

‘मुखौटा’जेठमा ‘नागबेली’ असारमा

दुई प्रतीक्षित फिल्मको रिलिज मिति तय भएको छ । चेलिमाइति फिल्म्सको पहिलो प्रस्तुति बनेको फिल्म ‘नागबेली’ आगामी असार २७ मा प्रदर्शनमा आउने पक्का भएको छ । रिफल इन्टरटेन्मेन्टको प्रस्तुतीतमा निर्मित…

डेट सार्दै गरियो ‘राहदानी’ गीत सार्वनिक

नेपाली चलचित्र ‘राहदानी’ को प्रचार सामग्री तथा अडियो बिहीकार एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको छ । चलचित्रको गीत तथा पोस्टर कवि तथा गीतकार दिनेश अधिकारीले सार्वजनिक गरेका थिए । बैदेशिक…