‘दशौ डी सिने अवार्ड ‘ : अनमाेल र नीता उत्कृष्ट

काठमाडाैं ।  राष्ट्रिय सभागृहमा बिहीबार ‘दशौ डी सिने अवार्ड’ कार्यक्रम सम्पन्न भएकाे छ । छायाछवि क्रियशनको आयोजनामा भएको अवार्ड समारोहमा नायक अनमोल केसी र नायिका नीता ढुंगाना उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन् । अवार्ड समारोहमा अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जितेका हुन् ।  योसँगै अनमोलले यो बर्ष दोश्रो पटक अवार्ड जितेका छन् । यस्तै,…

Read More

पुनः स्थगित भयाे सलमानकाे नेपाल अाउने मिति

काठमाडाैं ।  ओडिसी इन्टरटेन्मेन्टले दिएकाे जानकारी अनुसार  जेठ १२ गते शनिवार टुँडिखेलमा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको ‘दबंग : द टुर नेपाल’ फेरि स्थगित भएको छ । नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यो समाचारकाे  जानकारी दिएको छ । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण…

Read More

विश्वकप काउन्टडाउनः अब २० दिन मात्र बाँकी

काठमाडाैं ।  फिफा विश्वकप २०१८ अाजकाे  २०अाैं  दिनमा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी…

Read More

संगीतकर्मी संघको महाधिवेशन शनिवार

काठमाडाैं ।  राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ । यहाँ बिहीबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष नवराज…

Read More

पाेग्बाले म्यानयु छाेड्नुपर्ने पूर्व मिडफिल्डरकाे धारणा

काठमाडाैं ।  म्यानचेष्टर युनाइटेडका भूतपूर्व मिडफिल्डर पाउल स्कोल्सले वर्तमान मिडफिल्डर पाउल पोग्बाको बारेमा अाफ्नो धारणा सार्वजनिक गरेका छन्। स्कोल्सले पोग्बा यदि क्लबमा खुशी छैनन् भने युनाइटेड उनलार्इ बेच्न तयार हुनुपर्ने र उनले पनि छोड्नुपर्ने बताएका हुन्। ८९ मिलियन पाउण्डका खेलाडी युनाइटेडमै बसुन् भन्ने चाहेको तर, त्यसमा सम्बन्धित खेलाडी पनि खुशी हुनुपर्ने स्कोल्स बताएका छन् । यदि…

Read More

विश्वकप काउन्टडाउनः अब मात्र २१ दिन बाँकी

काठमाडाैं ।  फिफा विश्वकप २०१८ अब ३ हप्तामा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी…

Read More

जुँगापालेकाे मासिक तलब दुर्इसय पचास

काठमाडाैं ।  सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट…

Read More

टाटा मोटर्सकाे ब्रान्ड एम्बेस्डरमा संदीप लामिछाने

काठमाडाैं ।  टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रद्धि ट्रेडिङले चर्चित नेपाली क्रिकेट खेलाडी संदीप लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्ने भएको छ । कम्पनीले लामिछानेलाई नेपालमा टाटाको पेसेन्जर सेग्मेन्टको ब्रान्ड एम्बेस्डर नियुक्त गर्न लागेको हो । आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर उक्त निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ । पछिल्ला दिनमा आइपीएलमा उत्कृष्ट प्रदर्शन…

Read More

ह्यारी केनले विश्वकपमा इङ्ल्यान्डकाे कप्तानी गर्ने

काठमाडाैं ।  रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका रुपमा घोषणा गरेका हुन्  । प्रशिक्षक साउथगेटले केनमा केहि असाधारण व्यक्तिगत गुण रहेको बताउँदै उनले भने, ‘उनी स्तरीय खेलाडी हुन । अहिलेको समयमा एकरुपताको प्रदर्शन…

Read More

युनार्इ एम्रिले अार्सनल सम्हाल्ने लगभग पक्का

काठमाडाैं ।  पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक युनार्इ एम्रि आर्सनलकाे प्रशिक्षकमा नियुक्त हुने लगभग पक्का भएको छ । करिब दुर्इ दशकदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो । केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने…

Read More
Back To Top