
‘रोजी’ हत्या आरोपमा प्रदीप खड्का अदालतमा
काठमाडाैं । अभिनेत्री परमिता आरएल राणा उर्फ रोजी राणाको हत्या अभियोगमा झण्डै ५ वर्षदेखि जेल सजाय भोगिरहेका अभिनेता प्रदीप खड्कालाई बुधवार अदालतमा उपस्थित गराइएको छ । हातमा हतकडी, लामो कपाल, नकाटिएको दाह्री-जुँगामा उनले अदालतको कठघरामा उभिएर आफ्नो बयान दिए । उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी…