
‘बोबी’को नयाँ गीत सार्वजनिक , यस्ताे छ भिडियाे
काठमाडाैं । फिल्म ‘बोबी’को राजेश पायल राई र दीपा लामाको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत्मा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । वास्तविक जोडीको कथामा बनेको फिल्मको ‘आँखाको नानी’ बोलको गीतमा वास्तविक जोडी उमेश थापा र कविता गुरुङ फिचरिङमा रहेका छन् । गीतको भिडियोलाई कविराज गहतराजले…