Manoranjan

सलमान खानद्वारा रानु मण्डललाई ५५ लाखको घर उपहार, दवंग-३ मा गीत गाउने

बलिउड सुपरस्टार सलमान खानले रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुम्बईको रेलवे स्टेसनमा चर्चीत भारतीय गायिका लता मंगेश्करको गीत ‘एक प्यारका नगमा हैँ’ गाइरहेका बेला एक इन्जिनियर एतिन्द्र चक्रवृतिले उनको भिडियो बनाएर फेसबुकमा हालेपछि उनी रातरात भाइरल भएकी थिइन् । त्यसपछि उनलाई भारतीय गायक हिमेश रेश्मियाले आफुसँगै गीत…

Read More

सार्वजनिक भयो ‘छ माया छपक्कै’को पोष्टर

फिल्म ‘छ माया छपक्कै’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । यस फिल्मको दर्शकले प्राप्त गरेको एक मात्र तथा पहिलो सामाग्री रहेको छ । सार्वजनिक पोस्टरमा केदार घिमिरे, दिपक राज गिरी, जितु नेपाल र नायिका केकी अधिकारी फिचर्ड गरिएको छ । पोस्टरमा प्रयोग गरिएको डोको र घुम मार्फत फिल्मले नेपाली सामग्री प्रमोट गरेको अनुमान लगाउन…

Read More

बलिउड फिल्म “वार”को ट्रेलर सार्वजनिक

ऋतिक रोशन भर्सेस टाइगर स्रफ स्टारर फिल्म ‘वार’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ऋतिक र टाइगरको एक्सन अवतार देखाइएको छ । फिल्ममा टाइगर ऋतिकको शिष्यको भूमिकामा देखिएका छन् । यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको फिल्म तामिल तेलगु र हिन्दी भाषामा आउदै छ । आदित्य चोपडाको निर्माण र सिद्धार्थ आनन्दको निर्देशनमा फिल्म…

Read More

‘पल पल दिल के पास’को पोस्टर सार्वजनिक

यहि २० सेप्टेम्बरबाट प्रदर्शनमा आउने फिल्म ‘पल पल दिल के पास’ को सम्पूर्ण तयारि सकिएको छ । सोही अनुरुप फिल्मको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य २ कलाकार करन देवल र सहेर बम्बा रहेका छन् । सन्नी देवलले निर्देशन गरेको फिल्मका मुख्य कलाकार उनकै छोरा हुन् । फिल्म ‘पल पल दिलके पास’…

Read More

रेडियो नेपालमा रेकर्ड भयो सन्तोष सेनको ‘प्रेमगीत–३’को शिर्ष गीत

सन्तोष सेनको आगामी फिल्म ‘प्रेमगीत–३’को शिर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको छ । फिल्मको गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाध्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्डिङ कार्य सम्पन्न गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । चलन–चल्तीका रेकर्डिङ भन्दा पृथक किसिमले आकेष्ट्रा साहितको बाध्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप…

Read More

चर्चामा प्रियंका चोपडाको ‘क्लच’

बलिउडदेखि हलिउडसम्म सफर गरिसकेकी अभिनेत्री प्रियंका चोपडाको हरेक स्टाइल फ्यानहरुका लागि विशेष हुने गर्छ नै । उनी आफ्नो कुशल अभिनय र सुन्दरताका कारण सँधै चर्चामा आइरहने अभिनेत्री हुन् । साथै उनी आफ्नो महंगो एसेसरिजका कारण पनि बेला–बेला चर्चामा आउँछन् । भर्खरै पनि उनी महंगो एसेसरिजकै कारण पुनः एक पटक चर्चामा आएकी छन् । भर्खरै अभिनेत्री…

Read More

कानुन भन्दामाथि टेकेर गोविन्द शाहीको चरित्र हत्याको प्रयास

चलचित्र वितरक गोविन्द शाहीको पैसा र शक्तिको प्रयोग गर्दै चरित्र हत्या  गर्ने प्रयास भएको छ । चलचित्र लिलि बिलीको आर्थिक कारोबारको टुंगो लाग्न समस्या हुँदा उनलाई मात्र एक तर्फी दबाब आएको हो । चलचित्र लिलि बिलिको आर्थिक हिसाब किताबको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ  र गोविन्द शाहीलाई अदालतले स्टे अर्डर समेत दिइसकेको…

Read More

महंगो रकम लिएर ‘ब्याड ब्वाई’मा प्रभाषसँग नाचिन् ज्याकलिन फर्नान्डेज

अभिनेता प्रभाष र श्रद्धा कपुर अभिनित प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साहो’लाई लिएर दर्शकमाझ एक प्रकारको उत्साह बढिरहेको छ । फिल्मको सार्वजनिक ट्रेलरबाट नै थाहा भइसकेको छ कि ‘साहो’मा जबरदस्त एक्शन देख्न पाइनेछ । भर्खरै मात्र यसै फिल्ममा समाबेश गरिएको नयाँ गीत ‘ब्याड ब्वाई’ दर्शकमाझ रिलिज गरिएको छ । सोसल मिडिया युट्युवमा यो गीत ट्रेन्डिङमा आइसकेको…

Read More

निर्देशनमा डेब्यु गर्दै अमिरपुत्री

सफल भारतीय कलाकार अमिर खान कि छोरीले निर्देशनमा डेब्यु गर्दै छिन् । उनी फिल्म भने निर्देशन गर्दै छैनन्। उनले नाटक निर्देशन गर्न लागेकी हुन् । ‘युरीपीडीसमिडिया’ शिर्षकको नाटकमार्फत उनले निर्देशन क्षेत्रमा इन्ट्री गर्न लागेकी हुन् । नाटक भारतका विभिन्न सहरमा प्रदर्शन हुने छ । छिट्टै नै रिहरसलमा जाने नाटक डिसेम्बर २०१९मा मन्चन हुनेछ ।  …

Read More

‘दबंग–३’को रिलिज डेट फाइनल

सुपरस्टार सलमान खानको आगामी फिल्म ‘दबंग–३’को रिलिज डेट फाइनल भएको छ । सलमान र सोनाक्षी सिन्हाको मुख्य भूमिका रहने यो फिल्म क्रिसमसको अवसरमा २० डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । बुधबार (आज) ट्वीट गर्दै अभिनेता खानले ‘दबंग–३’लाई २० डिसेम्बरबाट दर्शकमाझ रिलिज गरिने जानकारी गराएका हुन् । अभिनेता खानका अनुसार यो फिल्मलाई चार भाषामा रिलिज…

Read More